आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा: वर्षा राउत

काठमाडौँ  : अभिनेत्री वर्षा राउतले नक्साल स्थित ‘सजिनाज् क्रियसन’ उद्घाटन गर्नुभएको छ । बिहिवार नक्साल स्थित ‘सजिनाज् क्रियसन’ले सञ्चालनमा ल्याएको बुटिकको उद्घाटन गर्दै अभिनेत्री राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताउनुभयो । सजिना बिष्टले संचालनमा ल्याएकी उक्त बुटिकमा ‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र […]

श्रीदेवीकै बाटोमा जान्ह्वी र खुसी

मुम्बई : दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वी कपुर आमाको पदचिह्नलाई पछ्याउँदै बलिउड प्रवेश गरिसकेकी छिन्। त्यही बाटोमा छिन् उनकी कान्छी छोरी खुसी कपुर। खुसी मंगलबार अभिनय कोर्सका लागि अमेरिका उडेकी छन्। उनका पिता बोनी कपुर उनलाई छोड्न मुम्बई एयरपोर्ट गएका थिए। खुसी अमेरिकाको प्रसिद्ध ‘न्युयोर्क फिल्म एकेडमी’ बाट अभिनय कोर्स गर्न लागेकी हुन्। जब उनी […]

‘पोई पर्यो काले’को शिर्ष गीत रिलीज (भिडियो )

काठमाडौँ : शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म पोई पर्यो काले’को गीत रिलीज भएको छ । रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा नृपेश उप्रेतीको शब्द रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा नायक सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका श्रृष्टी श्रेष्ठको साथमा […]

‘रातो टीका निधारमा’को ट्रेलर रिलिज (भिडियो )

काठमाडौँ : फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अनुसार अभिनेत्री साम्राज्ञीले यो फिल्ममा गाउँले युवतीको भूमिका निभाएकी छन् । फिल्ममा साम्राज्ञी र भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितको मुख्य अभिनय रहेको छ ।असोज १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, […]

‘छ माया छपक्कै’को फस्टलुक सार्वजनिक

काठमाडौँ : फिल्म ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य चार कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन । फिल्मका कार्यकारी निर्माता जितु नेपाल […]

क्रिकेट कमेन्टेटेर बन्दै सोनम

मुम्बई: फिल्म ‘जोया फैक्टर’ मा अभिनेत्री सोनम कपुर क्रिकेट कमेन्टेटेरको भूमिकामा देखिँदैछिन्। यो फिल्म लेखक अनुजा चौहानको उपन्यासमा आधारित छ। उपन्यासको कथामा मूल चरित्र विज्ञापन प्रबन्ध निर्देशकको विषयमा रहे पनि फिल्ममा भने क्रिकेट कमेन्टेटेरको भूमिकामा रूपान्तरण गरिएको छ। फिल्ममा सोनमको नाम जोया रहेको छ। जोयाको पिताको भूमिकामा अनिल कपुरलाई लिने भनिए पनि सञ्जय कपुर फाइनल […]

‘च च हुई’ गीत रिलीज (भिडियो)

काठमाडौँ : फिल्म ‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा एजिएल, राजनराज शिवाकोटी र श्याम लामिछानेको शब्द तथा राजनराज शिवाकोटीकै संगीत रहेको छ । शिशिर खातीको कोरियोग्राफी र सुशान प्रजापतिले छायाङ्कन रहेको उक्त गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री मिरुना मगर […]