‘मेतोक’को ट्रेलर रिलीज (भिडियो )

काठमाडौँ : ह्योल्मो भाषामा निर्माण भएको फिल्म ‘मेतोक’को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्यक समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको सिनेमाको ट्रेलरमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको फिल्म यही वर्ष रिलिज गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ ।

‘मारुनी’को ‘सक्दिन म बाच्न’ गीत रिलीज (भिडियो )

काठमाडौँ :  फिल्म मारुनीको ‘सक्दिन म बाच्न’ बोलको गीत रिलीज भएको छ ।  गायिका मेलिना राईको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । उक्त रिलीज गीतमा भिडियोमा नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको अभिनय रहेको छ ।  भदौ १३ मा रिलिज हुने फिल्मलाई नवल नेपालले निर्देशन गरेका […]

‘ड्रिम गर्ल’को ट्रेलर रिलिज

एजेन्सी : बलिउड फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा आयुषमान खुरानालाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ‘ड्रिम गर्ल’ले रामलीलामा केटी बनेर सिताको भूमिका निर्वाह गर्ने पुरुषको जीवनको उतार चढाव लाई देखाइएको छ । राज शान्दिल्या निर्देशित फिल्म भदौ २७ मा रिलिज हुँदैछ ।

‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज (भिडियो )

काठमाडौँ : फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत रिलीज भएको छ । गायक काली प्रसाद बास्कोटाको स्वर तथा शब्द रहेको गीतमा सनी सुनामको संगीत रहेको छ । उक्त गीतमा काली प्रसादसँगै दयाहाङ राई, उपसना सिंह ठकुरी, अनुपम शर्मा फिर्चड रहेको छ । रामबाबु गुरुङले निर्दशन गरेको उक्त फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की र ओम […]

‘हजार जुनीसम्म’को टाइटल गीत सार्वजनिक

काठमाडौँ : फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत सार्वजनिक भएको छ । उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ लाई फिल्ममा रि-एरेञ्ज गरिएको छ । गीतमा आयुष केसीको स्वर रहेको छ भने गीतलाई उदयले नै तयार पारेका हुन् । फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ […]

एयर होस्टेस बन्दै श्रद्धा कपूर

काठमाडौँ : बलिउड नायिका श्रद्धा कपूर  ‘बागी ३’ मा एयर होस्टेसको भुमिकामा देखिने भएकी छिन् । भारतीय मिडियाका अनुसार, श्रद्धा ‘बागी ३’मा एयर होस्टेसको भुमिका निभाउदै छिन् । फिल्मको लागी उनले एयर होस्टेस ट्रेनिङ्ग लिनेछिन् । श्रद्धालाई एयर होस्टेसको लुकमा ढाल्नको लागि बागी ३ फिल्मको टीमले श्रद्धाको लुकमा काम गर्न सुरु गरिसकेका छन् । श्रद्धाले […]

‘बाँच्नु जती’ बोलको गीत रिलीज (भिडियो )

काठमाडौँ : विज्ञान राईको निर्देशनमा रहेको ‘बाँच्नु जती’ बोलको गीत रिलीज भएको छ । दिपक लिम्बुको स्वर रहेको गीतको म्यूजिक भिडियोमा डाक्टर मनोज यादव, प्रविन पोखरेल र थेरापिष्ट रमेश खड्का, साहिल खान र सायशा बायलकोटीको अभिनय रहेको छ । उक्त गीतको भिडियोमा नवराज उपे्रतीलको छायाँकन, सुवाश जमरकट्टेलको शब्द रहेको गीतमा विकास चौधरीको संगीत रहेको छ […]