काठमाडौं : बोल्ड तस्वीर सामाजिक सञ्जालमा पोष्ठ गरेरै चर्चामा आउने सुन्दरीको रुपमा चिनिन्छिन् सुष्मा अधिकारी । ३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै ब्यस्त छिन् । सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सक्रिय सुश्मा इन्स्टाग्राममा बोल्ड तस्वीर राख्न हिच्किचाउदिनन् । राजधानी दैनीकमा प्रकाशित उनका केही तस्वीर ।
काठमाडौँ : नायीका नम्रता श्रेष्ठले खलनायकमा अभिनय गर्ने इच्छा रहेको बताएकी छन् । आज काठमाडौँमा फिल्म ‘जाइरा’को ट्रेलर रिलिज कार्यक्रमा उनले आफुलाई अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी भन्दै अब नेगेटिभ रोल गर्ने इच्छा रहेको बताएकी हुन् । उनले भनिन, ‘अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी छु । तर, मलाई नेगेटिभ रोल गर्ने इच्छा छ, […]
काठमाडौं : सरोज ओलीको निर्देशन रहेको कार्टुन्ज क्रुको ‘मायालु तिमी कता छौं’ बोलको गीत रिलीज भएको छ । गायिका स्मीता दाहाल र राजनराज सिवाकोटीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा सरोज अधिकारी र स्मीता दाहालको अभिनय रहेको छ । गीतमा राजनराजकै संगीत रहेको छ भने गीतलाई दिनेश थपलियाले लेखेका हुन् । संजय लामाको छायाँकन, विक्रम […]
काठमाडौँ : फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फरक अवतार साथै नायिका रेविका गुरुङ र नायक पुष्प खड्काकोलाई देख्न सकिन्छ । नवल नेपालले निर्देशन गरेको फिल्ममा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माताको रुपमा छन् । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा दिपक बज्रचार्य, अर्जुन पोखरेल र […]
काठमाडौँ : लोकप्रिय सिरिज ‘ट्वान्टी फर्स्ट लभ’ ‘सिजन अफ लभ ‘टू’’को ट्रेलर रिलिज भएको छ । अर्को हप्ता शनिबारबाट एपिसियोड सुरु हुने सिरिजको ट्रेलर रिलिज भएको छ । एशियन म्युजिकको तर्फबाट निर्माण भएको यो सिरिज ‘ट्वान्टी फर्स्टलभ’को सफलता पछिको दोश्रो संस्करण हो । एशियन म्युजिकको अफिसियल युट्युव च्यानल र आइफिलिक्समा उपलब्ध हुने यो सिरिजमा कथा […]
काठमाडौँ : रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ अब भदौ २७ मा रिलिज गर्ने तयारी गरिएको छ । निर्माणपक्षले फिल्मको काम सकिएको खण्डमा भदौ २७ मा चलचित्र रिलिज गर्ने जानकारी दिएको छ । तर, चलचित्रको काम सकिने वा नसकिने निर्णय गर्न केही दिन लाग्ने वुझिएको छ । […]
काठमाडौँ : नायीका मनिषा कोइरालाले नयाँ नेटफ्लिक्स सिनेमा गर्ने भएकी छन् । निरज उद्वानीले निर्देशन गर्ने फिल्म ‘मस्का’मा नायीका कोइरालाको अभिनय रहने बुधबार नेटफ्लिक्सले घोषणा गरेको हो । उक्त फिल्ममा मनिषासगै सिरले सेटिया, प्रीत कामिनी तथा निकिता दत्ताको प्रमूख अभिनय रहनेछ । नायीका मनिषाले यसअघि ‘लस्ट स्टोरिज’मा काम गरेकी थिइन्।