‘जिरो’पछि अनुष्का मौन

काठमाडौँ : बलिउड अभिनेत्री अनुष्का शर्माले ‘जिरो’पछि कुनै फिल्ममा साइन गरेकी छैनन् । अनुष्काले कुनै फिल्ममा साइन नगर्दा उनको मौनताको कारणबारे हालै मात्र एक भारतीय अनलाइनलेसँग कुरा गर्दै अनुष्काले खुलाएकी छिन् । उनले भनेकी छिन्, ‘यो फैसला मैले सोचेर नै लिएकी हुँ । म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थेँ । मैले बिहेपछि ‘सुई […]

‘कबड्डी कबड्डी कबड्डी’को रिलिज पोस्टपोन्ड

काठमाडौँ : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को रिलिज पोस्टपोन्ड भएको छ ।  भाद्र १३ गते आउने रिलीज हुने निश्चित भएको उक्त फिल्म अब असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सारिएको निर्माण टिमले बताएको छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर बनेको […]

तीज गीतमा छाउँदै बेली डान्सर बिनु शाक्य (भिडियोसहित )

काठमाडौं : लोक तथा आधुनिक गीतका दर्जनौं भिडियोहरुमा मोडलिङ गरिसक्नु भएको बिनु शाक्य पछिल्लो समय तीज गीतमा पनि छाउँदै जान थाल्नुभएको छ । बीनुले तीजको गीतको भिडियोमा नृत्य गर्नुभएको हो । बिनुले ‘दुई दिन अघिमात्रै गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीतमा नृत्य गर्नुभएको छ । बिनुसँग लोकप्रिय मोडल […]

‘बहिनी नाचिन्’ गीत सार्वजनिक (भिडियो )

काठमाडौं : ‘बहिनी नाचिन्’ बोलको गीत सार्वजनीक भएको छ । गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीले यो गीत ल्याएका हुन्। पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको हो। सपना रसाइलीको शब्द संयोजनमा रहेको गीतमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन्। गीतको भिडियो शिव विकको निर्देशनमा बनेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा रेशम फिरिरि, हेमन्त कान्छा […]

‘नाचौ छम्म छम्म’बोलको गीत रिलीज (भिडियो)

काठमाडौँ : नायिका आचल शर्मा र पल शाह को अभिनय रहेको ‘नाचौ छम्म छम्म’बोलको गीत रिलीज भएको छ । गायिका मेलिना राई र गायक कमल अधिकारीको स्वर रहेको गीतमा हरी कटुवालको शब्द रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त गीतमा कमल अधिकारीकै संगीत तथा एरेंज रहेको छ ।

पक्राउ पुर्जी जारी भएसँगै छवि र शिल्पा भूमिगत, कहाँ छन ?

काठमाडौं : बहुविवाह प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि चलचित्र निर्माता छविराज ओझा र उनकी श्रीमती अभिनेत्री शिल्पा पोखरेल भूमिगत भएका छन्। यी दुईलाई पक्राउ गर्न प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ। यतिबेला निर्माता छविराज काठमाडौंमै छन्। अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन्। बुधबार पक्राउ पुर्जी जारी गरेपछि फिल्मको छायांकन स्थलबाट […]

अञ्जली फिचर्ड तीज गीत रिलीज (भिडियो )

काठमाडौँ : अञ्जली अधिकारी फिचर्ड तीज गीत रिलीज भएको छ । यिका सिर्जु अधिकारी र बद्री पंगेनीकै स्वर रहेको गीतमा अञ्जली अधिकारीसगै कर विसी , सिर्जु अधिकारी र कल्याण रत्न कार्कि, बद्री पंगेनीको अभिनय रहेको छ । रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना रहेको गीतलाई शंकर विसीको निर्देशन रहेको छ ।