काठमाडौं: गायिका रमिला न्यौपानेले आफ्नो नयाँ तीज गीत ‘पशुपति’मा सार्वजनिक गर्नुभएको छ । रमिलाई ‘पशुपतिमा’ बोलको गीतमा खुमन अधिकारीले साथ दिनुभएको छ । रमिलाका साथै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको को गीतमा स्वर छ। बाबुराम बोहराको शब्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । गीतको म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले […]
काठमाडौँ : रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत रिलीज भएको छ । गायक हेमन्त राना र रितिका श्रेष्ठको ‘दुबो फूल्यो’ बोलको गीतमा एसडी योगीको संगीत तथा हर्क साउदको शब्द रहेको छ । गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ । गीतको भिडियोमा फिल्मका प्रमुख […]
काठमाडौं : अभिनेत्री बर्षा राउतको अभिनय रहेको ‘पछि पछी’ बोलको गीत सार्वजनिक भएको छ । गायक पदम राई र गायिका मेलिना राईको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत, रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गम्भीर बिस्टकोको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री राउतसगै अभिनेता पुष्प खड्काको अभिनय रहेको छ ।
काठमाडौं : ख्यातिप्राप्त गायक खगेन्द्र यक्सो र सुनिता सुब्बाको आवाजमा ‘मायाले पर्खि बसेको’ बोलको म्यूजिक भिडिययो सार्वजनिक भएको छ । ‘चुङवा दोभन’ ‘भज्याङ चौतारी’ ‘जुनतारा झलल’ जस्ता लोकप्रिय गितमा युगल स्वर पस्किएर लाखौ गित संगीत प्रेमीको मनमा बस्न सफल सर्जक द्धय यक्सो र सुब्बाको कर्णप्रिय आवाजमा तयार भएको यस गितको म्यूजिक भिडियो युमा आर्टस्को अफिसियल […]
काठमाडौं : चलचित्र निर्माता एवं आफ्ना पति छविराज ओझासँग अब अलग हुने निर्णयसहित अभिनेत्री शिल्पा पोखरेलले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन्। काठमाडौं जिल्ला अदालतमा उनले सम्बन्ध विच्छेदका लागि आइतबार नै मुद्दा दायर गरेकी हुन्। उनले सम्बन्ध विच्छेद मुद्दाबारे सोमबार बेलुका मात्र खुलासा गरेकी हुन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ। अभिनेत्री शिल्पाले अब […]
काठमाडौँ : काजिश श्रेष्ठको निर्देशनमा रहेको ‘सिरफुल’ बोलको गीत रिलीज भएको छ । गायिका इंदिरा गैरे र सम्झना लामिछानेको स्वर रहेको उक्त गीतमा शरद पाण्डेको शब्द तथा संगीत रहेको छ । सागर गौतमको छायाँकन, श्रेष्ठकै निर्देशन तथा कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा अन्जली अधिकारी र सोम्या श्रेष्ठको अभिनय रहेको छ ।
काठमाडौं: राहुल शाहको निर्देशनमा रहेको ‘ओ प्रिय’ बोलको गीत रिलीज भएको छ । बासुदेव केसीको स्वर, शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा अरुण क्षेत्री र आँचल शर्माको अभिनय रहेको छ । राहुल शाहको कोरियोग्राफी, पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन गरेको गीतमा मोहित मुनालको एरेंज रहेको छ ।