काठमाडौँ: अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्मलाई रेनशा वान्तवा राइले निर्देशन गर्ने भएकी छिन । उनीहरबीच कागजी संझौता समेत भईसकेको छ । उक्त फिल्मको नाम भने फाइनल गरिएको छैन । माघदेखि छायांकन सुरु हुने फिल्मको कथामा धमाधम काम भैरहेको र फिल्ममा मल्टिस्टारर कलाकार हुने वुझिएको छ । उक्त फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले लेखेकी हुन् […]
काठमाडौं : चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलबीचको मनमुटाव मिलेको छ । दुवैले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको हो । नायिक पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति […]
काठमाडौं : अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीच मनमुटाव बढ्दा सो केस प्रहरीसम्म पुगेको छ । मनमुटावकै कारण शिल्पाले महानगरीय प्रहरी परिसर टेकुमा पुगेर सुरक्षाको माग गर्दै निवेदन समेत दिनुभएको छ । परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार छविविरुद्ध उजुरी दिनुभएको हो । गोप्य रुपमा विवाह बन्धनमा बाँधिएका […]
काठमाडौं: चलचित्र ‘गोर्खे’को सम्पूर्ण छायांकन सकिएको फिल्म निर्माण पक्षले जनाएको छ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको यो चलचित्रकोे पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको हो । चलचित्रलाई द्धन्द्ध निर्देशक शंकर महर्जनले निर्देशन गर्नुभएको हो । करिब ४५ दिनमा छायांकन […]
काठमाडौँ : निकेश खड्काले निर्देशन गरेको फिल्म ‘फाटेको जुत्ता’ युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । नायक सौगात मल्ल र नायीका प्रियंका कार्की अभिनित फिल्म ‘फाटेको जुत्ता’ले युट्युबमा राम्रो दर्शक पाइरहेको छ । गत शुक्रबार युट्युबमा सार्वजनिक भएको यस चलचित्र चार दिनमा २२ लाख भन्दा बढी पटक हेरिएको छ । अहिले यस चलचित्र […]
काठमाडौं: फिल्म ‘रामकहानी’ युट्युवमा सार्वजनिक भएको छ । पूजा शर्मा र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ , केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
काठमाडौँ : विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म ‘हजार जुनी सम्म’ अब एक साता पछि सरेको छ । साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले अब भदौ ६ मा रिलीज हुने भएको निर्माण टीमले जनाएको छ । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । भदौ ६ मा सरेसँगै अब […]