काठमाडौं : हरि हुमागाईंको निर्देशनमा रहेको फिल्म ‘सरौतो’को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम गरि गायक तथा संगीतकार राजन राज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीत सार्वजनिक भएको भएको हो । निलिशा शाक्यको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंहको फिचर्ड रहेको छ । फिल्मलाई कार्यक्रममा […]
काठमाडौं : पत्रकार सुजाता खत्रीको ‘राम साइँला’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नो पहिलो गीत ‘राम साइँला’ मार्फत नेपाली गीत सङ्गीतमा पाइला टेक्दै खत्रीले मङ्गलवार युट्युबमा लिरिकल भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा शब्द रचना बीपी थापाको रहेको छ भने कम्पोजिसन मनोज चौलागाइले गर्नुभएको छ। साथमा लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गर्नुभएको छ […]
काठमाडौँ : चर्चित गायिका निशु ढकालको गीत ‘मेरो प्रेम’ बोलको म्यूजिक रिलीज भएको छ । गीतमा नविन के तिमल्सिनाको शब्द तथा संगीत रहेको छ । सुनिल शाहीले छायाकन गरेको उक्त भिडियोमा किशोर गौतम र स्मारिका ढकालको फिचर्ड रहेको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई तिमल्सिनाकै सम्पादन तथा निर्देशन रहेको छ ।
काठमाडौँ : १५ असार । फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकाका क्रिस्टिना गुरुङ खड्का अनुबन्धित भएकी छन । आइतबार निर्माण टिमले नायीका क्रिस्टिनालाई अनुबन्धित गरेको हो । उनलाई अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको निर्माता सन्तोष सेनले बताएका छन । प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर […]
काठमाडौँ: नायिका भूवन चन्दको निर्माणमा रहेको फिल्म ‘साइनो’को ‘कुन मायाको साइनो’ बोलको गीत रिलिज भएको छ । गायक प्रताप दास र गायिका जीना रसाइलीको स्वर रहेको गीतमा एलिस कार्कीको संगीत तथा राजेशकुमार श्रेष्ठको शब्द रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको उक्त गीतको भिडियोमा नीता ढुंगाना, मिरुना मगर र राजकुमारको फिचर्ड रहेको छ । साउन […]
काठमाडौं: ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । गायक हेमन्त राणाको स्वर, शब्द तथा सङ्गीतमा रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । माया प्रेमको भाव बोकेको गीतको भिडियोमा हेमन्त राणा, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राणा, किरण चाम्लिङ राईको निर्देशनमा बनेको चलचित्रको भिडियोलाई रुबिन प्रधानले खिचेका हुन् […]
काठमाडौँ : गायक मोहन राईको मायाको खेल बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपेन्द्रनाथ शर्माको शब्द तथा कन्काइस्ट राईको संगीत रहेको छ । सुमित राज भट्टको छायाँकन, सुस्मा कोइरालाको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी , डा.दिजान र कुसुमको अभिनय रहेको छ । राजेन्द्र महर्जनको निर्देशनमा तयार भएको […]