काठमाडौं : चर्चित फिल्म निर्देशक मिलन चाम्सले निर्देशकले ‘लाखौ सपना’ बोलको गीत सार्वजनिक भएको छ । गायक हेम मोक्तान तामाङ र गायिका प्रबिशा अधिकारीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको अभिनय रहेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका छन् । नबराज उप्रेतीले […]
एजेन्सी : बलिउड अभिनेता सलमान खान स्टारर फिल्म भारतले बक्स अफिस कलेक्सन गरेको छ । फिल्मले बक्स अफिसमा सलमानको आफ्नै फिल्मको रेकर्ड तोडेको जनाइएको छ । फिल्मले शनिबार मात्र ६ करोड भा।रु कमाई गरेको छ । भारत सलमानको फिल्म भारत सातौं उच्च कमाई गर्ने फिल्म मध्ये एक रहेको छ फिल्मले इन्डियामा मात्र करिब १९१ करोड […]
काठमाडौँ : बिकास बहलको निर्देशनमा रहेको फिल्म ‘सुपर ३०’को ‘जुगराफिया’ बोलको गीत सार्वजनिक भएको छ । गायक उदित नारायण झा र गायिका श्रेया घोसालको स्वर रहेको उक्त गीतमा अमिताब भट्टचार्यको शब्द रहेको छ । गीतको भिडियोमा नायक ऋतिक रोशन र नायिका मनुरल ठाकुरलाई फिर्चड गरिएको छ । जुलाई १२ मा रिलिज हुने फिल्ममा ऋतिक रोशनका […]
काठमाडौं : चलचित्र लभ यु हमेशा आगामी ६ भदौबाट रिलिज हुने भएको छ । चलचित्रको नयाँ मिति घोषणा गरिएसँगै फस्ट लुक्स पोष्टर पनि सार्वजनिक भएको छ । पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई मुख्य कलाकारका रुपमा मेटिएको छ । आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोष्टर छन् । फिल्ममा यशराज,रिचा […]
काठमाडौं: अभिनेता पुष्प खड्का र अभिनेत्री एलिशा शर्मा नयाँ गीत झुम्का‘ सार्वजनीक भएको छ । गीतमा गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको छ । यो गीतको भिडियो युट्युवबाट सार्वजनिक गरिएको हो । गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ । शान थापाको […]
काठमाडौँ : चर्चित गायिका बिष्णु माझि र गायक मोहन खड्काको ‘सानु माया’ बोलको लोक दोहोरी गीत रलिज भएको छ । अमित बाबु रोकायाको संगीत रहेको उक्त गीतमा शंकर देवकोटा र सन्ध्या देवकोटाको शब्द रहेको छ । हरिस महराको छायाँकन रहेको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र सगुन शाहीको अभिनय रहेको छ । कपिल लामाको निर्देशनमा […]
काठमाडौँ : नवल नेपालको निर्देशन रहेको फिल्म ‘मारुनी’ को ‘जाम्न माया जाम’ बोलको गीत रिलिज भएको छ । गीतमा रिक्की शाक्यको शब्द, दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको उक्त गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको अभिनय रहेको छ । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. […]