काठमाडौँ : चर्चित गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको “जिन्दगी खास” बोलको गीत रिलिज भएको छ । गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ भने महाराज थापको एरेंज रहेको छ । समरको करियोग्राफी, अर्जुन तिवारीले छायाँकन गरेको उक्त म्युजिक भिडियोमा नायिका सुपुष्पा भट्ट र रोहित थापाको अभिनय रहेको छ । शान थापाको […]
काठमाडौँ : चर्चित गायिका मेलिना राई र गायक दुर्गा बहादुर राईको गीत ‘के यो माया हो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आसुतोष राईको शब्द तथा संगीत रहेको छ । अमृत सुनुवारले छायाँकन, सन्दिप भुजेलको कोरियोग्राफीमा रहेको उक्त म्यूजिक भिडियो संपदा बानिया र योगेन्द्र राईको अभिनय रहेको छ । दिनेश न्यौपानेको एरेंज, नभ […]
काठमाडौँ : गायक सत्यराज आचार्य र गायिका मेलिना राइको गीत ‘मेरो प्यार लैजाउ’ बोलको म्यूजिक भिडियो रीलीज भएको छ । गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द रहेको छ । सिम्रन बस्नेतको कोरियोग्राफी रहेको उक्त भिडियोमा विजय कटुवाल र सिम्रन बस्नेतको अभिनय रहेको छ । जिवन रसाइलीले म्यूजिक भिडियोलाई छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् […]
काठमाडौँ : विकास आचार्यको निर्देशनमा रहेको फिल्म ‘नाईं नभन्नु ल ५’ युट्युबमा सार्वजनिक भएको छ । उक्त फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिसेक नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
काठमाडौँ : गायिका मेलिना राई र ध्रुव बिस्कोको गीत ‘ब्युटि पार्लर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । राजिव समरको कोरियोग्राफी, सुदिप बरालको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा नायीका प्रियंका कार्की र पल शाहको अभिनय रहेको छ । सरोज ओलीको निर्देशनमा […]
काठमाडौँ : अर्पण थापाले निर्देशन गरेको फिल्म ‘घर’ को डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ । अभिनेत्री सुरक्षा पन्तले यस फिल्ममा अभिनेता तथा निर्देशक अर्पणको श्रीमतिको भूमिका निभाएकी छन् । आउँदो साउन ३ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने फिल्म भर्खर किनेको नयाँ घरमा सरेका श्रीमान्श्री-मतीले भोगेको […]
तपाईंको विचारमा सहर भनेको के हो ? सहर सुविधायुक्त व्यवस्थित ठाउँ हो। सहरमा हरेक सुविधा हुन्छन्। मानिसले आफ्ना रहर र इच्छा पनि रहरबाटै पूरा गरेका हुन्छन्। शिक्षा, स्वास्थ्य, यातायात, बिजुलीलगायत हरेक सुविधा सहरमा हुन्छन्। घुमेकामध्ये मनपर्ने सहर ? उपत्यका बाहिर पोखरा मनपर्छ। यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। […]