काठमाडौं: नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । गीतकार देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोमा चर्चीत कलाकार आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । गीतमा संगीत दिपक शर्माले दिएका छन् । साहस शाक्यको संगीत संयोजन रहेकोे भिडियोको निर्देशन सञ्चारकर्मी […]
काठमाडौं : प्रकाश सपुतले गलबन्दी सार्वजनिक भएको एक सातामै दर्शकको माया अपार पाएको छ । हप्ता दिनमै ६२ लाख बढिले यो भिडियो हेरिसकेका छन् । आज सम्म आइपुग्दा ६५ लाख भन्दा बढी पुगेका छन् । प्रकाश सपुत र शान्ती श्री परियारको स्वरमा रहेको गीत गलबन्दी यतिबेला युट्युवको ट्रेन्डिङ नम्बर एकमा रहेको छ । अन्जली अधिकारीलाई […]
काठमाडौँ : गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ। गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमवि कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन […]
काठमाडौँ : गायक मिराज अर्यालको ‘मर्दको छोरा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा लेकोस खनालको शब्द, अर्जुन सुनामको संगीत तथा ओम सुनारको एरेंज रहेको छ । नारायन चौधरिले छायाँकन गरेको उक्त म्यूजिक भिडियोमा नायीका केकी अधिकारी र राकेस सुनारकोे अभिनय रहेको छ । विनोद -रिताले निर्देशन गरेको भिडीयोलाई मिराज अर्यालले सम्पादन गरेका हुन् ।
काठमाडौं: खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा रहेको लोकदोहोरी गीत ‘बाडुल्की‘’ सार्वजनिक भएको छ । विक्रम परियार, रिषि खड्का, आकाश गौतम, प्रदिप पाण्डे, सान्ता परियार, स्मृति साही, पुष्पा बोहोरा र सर्मिला विश्वकर्माको समुह स्वर रहेको ‘बाडुल्की‘’ गीतको भिडियो सार्वजनिक भएको हो । बाबुराम बोहोराको शब्द रहेको गीतमा खुमन अधिकारीको सङ्गीत र आशिष अबिरलको सङ्गीत संयोजन […]
काठमाडौँ: गायिका सन्ध्या पौडेलको ‘बिर्सु कसरी’ बोलको गोतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गजलकार जे.सागरको शब्द तथा आशिष राजको संगीत रहेको छ । राजेन्द्र पौडेलले निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोमा प्रसुना कँडेल ,रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय रहेको छ । लामो समयदेखि संगीतमा साधनारत गायिका पौडेलको पहिलो रेकर्डेड गीत हो ।
काठमाडौं: काठमाडौं । सन्तोष लामा र बनिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । गायक सन्तोष लामा र गायिका बनिका प्रधानको ‘तिम्रो आँखा’ बोलको नयाँ गीत सार्वजनीक भएको हो । गीतमा बेलि डान्सरको रुपमा परिचित मोडल बिनु शाक्य र मोडल पुष्कर ढुंगानाको प्रेम देख्न सकिन्छ । गीतमा डीआर उपाध्याय र सन्तोष श्रेष्ठको संगीत रहेको छ […]