काठमाडौँ : गायक प्रताप दासको ‘झुठो रैछ तिम्रो माया’ बोलको गीतमा नायक आकाश श्रेष्ठ र मोडल एलिशा राईको जोडी जमेको छ । गीतमा सरोज पोखरेलको संगीत र पुनम मोथेको शब्द रहेको छ । उत्सव दाहालले छायाँकन गरेको म्यूजिक भिडियोमा आकाश र राईलाई फिचर्ड गरिएको छ । जीवन शाहीको निर्देशन रहेको भिडियोलाई नविन निरौलाको सम्पादन गरेका […]
काठमाडौँ : अभिनेत्री झरना थापाले निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा रिलिजको ५१ औं दिनको पूर्वसन्ध्यामा ‘राधे कृष्ण’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाकी मुख्य कलाकार सुहाना थापालाई फिचर्ड गरिएको छ । सुरज लामाको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको […]
काठमाडौँ: तेस्रो हप्तामा आइपुग्दा पनि चलचित्र ‘जात्रै जात्रा’ले आक्रामक व्यापार गरिरहेको छ । जेठको ३ गतेबाट रिलिज भएको चलचित्रको ब्यापार अहिले पनि आक्रामक रहेको हो । यसले मल्टिप्लेक्समा उच्च व्यापार गरिरहेको छ । काठमाण्डौको क्यूएफएक्स चेनमा यो चलचित्रले भोली शुक्रबार २१ शो पाएको छ । यो चलचित्र रिलिजको पहिलो शुक्रबारको भन्दा २ शो बढी हो […]
काठमाडौं: ‘फल मिठो’ बोलको गीत सार्वजनिक भएको छ । नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ। डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ। राजेश बर्देवाले नै संगीत संयोजन गरेका छन् भने मौसम हिमालीले निर्देशन […]
काठमाडौं : चलचित्र ‘रेस’को ट्रेलर रिलिज भएको छ । चलचित्र आगामी २४ जेठबाट रिलिज भएको हो । चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको यो चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक […]
काठमाडौं: चलचित्र सानो मनको छायाङ्कन तीब्र गतिमा भइरहेको छ । थाइल्यान्डमा रहेको चलचित्र टिमका मुख्य अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के यतीखेर छायाङ्कनमा ब्यस्त छन् । पतायाको समुन्द्री किनारमा गीतको केहि दृश्यहरु छायांकन गरिएको र बैंककमा केहि दृश्य छायांकन हुने निर्माता राजेन्द्र मानन्धरले बताएका छन् । छायाङ्कनमा आयुषमान र शुष्मा रोमान्टिक मुडमा देखिएका […]
काठमाण्डौँ: अभिनेत्री करिश्मा मानन्धरले डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजीनामा दिनुभएको छ । नयाँ शक्ती पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी नायीका मानन्धरले अब पार्टीमा नरहने भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन । तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले करिश्माले व्यक्तिगत व्यस्तताका कारण आफू राजनीतिमा संलग्न नरहेको बताइन् । उनले लिखित राजीनामा भने दिएकी […]