काठमाडौँ : नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । बिहिबार नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् । नायक केसी र नायिका शाहविच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो । साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै […]
सिड्नी : सीता रसाइली बिश्वकर्माको स्वरमा सजिएको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक भएको छ । बि बि अनुरागीको शब्द रचना तथा संगीत रहेको उक्त गीत भिभीड नेपाली मिडिया च्यानल मार्फत सार्वजनिक गरिएको हो । डा. मोम बिश्वकर्माको प्रस्तुति तथा शंकर बि सीको निर्देशन र कोरियोग्राफी रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकारहरू अञ्जली अधिकारी, बन्दना […]
काठमाडौं : चर्चित गायक सत्यराज आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘आज फेरी पँधेरीमा तिम्रै कुरा चल्यो रे’ सार्वजनिक भएको छ । विष्णु सुवेदीको शब्द रचना, आर.सि. थापाको संगीत र राजन इशानको संगीत संयोजन रहेको उक्त गीत सत्यस्वरुप इन्टरटेन्मेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ । छोडेर गइसकेको प्रेमी–प्रेमिकासँग जोडेर कुरा काट्ने प्रवृत्तिलाई गीतले समेटेको छ । […]
काठमाडौ : नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेको ‘मायालु तिमी कता छौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द रहेको यो गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर, राजनकै संगीत रहेको छ । सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको […]
काठमाडौँ : बरिष्ट गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ । गीतकार गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । गीतकार गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा […]
काठमाडौँ : नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार र गुटबन्दी गरी चलचित्रहरू खेल्न नदिई चलचित्र […]
काठमाडौँ : नायीका प्रियंका कार्कीको सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स पुगेको छ । इन्स्टाग्राममा सक्रिय नायिकालाई फलो गर्नेको संख्या १० लाख पुग्दै गर्दा उनले भने ८६५ जनालाई मात्र फलो गरेकी छन् । १० लाख फलोअर्स पुगेपछि नायिका कार्कीले खुसी व्यक्त गर्दै फलोअर्सलाई धन्यवाद दिएकी छन् । प्रियंकाले इन्स्टाग्राममा पोस्ट गरेका तस्वीहरूले मिडियामा पनि खुबै […]