वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

कठमाडौं। वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो। अबदेखि सरकारी अन्तर्गतका […]

यस्तो फाइदाहरु छन् गहिरो श्वास लिनुको

दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ । यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ […]

इन्टरनेटको लत रक्सी र चुरोटको कुलत जस्तै

इन्टरनेट सूचना, मनोरञ्जन र ज्ञानको भण्डार हो । तर सही सदुपयोग गर्न नसके र अत्यधिक प्रयोग गर्न थाले मानिसमा इन्टरनेटको लत नै लाग्दछ । अत्यधिक इन्टरनेटको प्रयोगले प्रयोगकर्ताको एकाग्रता, सम्झना शक्ति र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्दछ । इन्टरनेटको प्रयोगले मस्तिष्कको संरचनामा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिकित्सकहरू बताउँछन् । इन्टरनेटले मष्तिकको संरचना, कार्य गर्ने […]

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने ?

काठमाडौं– विशेष गरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् । त्यसैगरी अर्को ‘चिलब्लेन्स’ भन्ने हुन्छ । यसले हात गोडाहरु सुन्निने हुन्छ । चिसो लागिसकेपछि हातहरु रातो अनि घाउहरु जस्तो हुने कहिलेकाहीं पानीफोकाहरु पनि आउन सक्छ । अर्को ‘ह्यान्ड एक्जिमा’ हुने सम्भावना हुन्छ । छाला सुख्खा भइ जाडोमा हातखुट्टाहरु चिलाउने, पानीफोका […]

कोभिड-१९ खोप सम्बन्धी ५ जिज्ञासा र उत्तर

डा शेरबहादुर पुन १) बुस्टरमा फरक खोप लगाउन मिल्छ ? – लगाउन मिल्छ। विभिन्न अध्ययनहरुले ‘मिक्स एण्ड म्याच’ अर्थात् पहिले दुई मात्रा पूर्ण खोप लगाएमा फरक खोप बुस्टरको रुपमा लगाउँदा एन्टीबडीको स्तर प्रभावकारी र सुरक्षित हुने गरेको देखिएका छन्। २) बुस्टर डोज भनेको फरक खोप हो ? – होइन, बुस्टर डोज भनेको हाल उपलब्ध/लगाइरहेका खोपहरु […]

एलर्जी के हो ? दीर्घकालीन समाधान सम्भव छ ?

डा कृपा डंगोल एलर्जी एक शारीरिक अवस्था हो। यस अवस्थामा मानिसको प्रतिरक्षा प्रणाली कुनै बाहिरी तत्वको लागि बढी संवेदनशील हुन्छ। संसारका १० देखि ३० प्रतिशत मानिसहरुमा एलर्जीको समस्या रहेको पाइन्छ। वर्तमान विश्वमा नसर्ने रोगहरु मध्ये मुटुरोग, क्यान्सर र मधुमेह पछि एलर्जी चौथो सबैभन्दा बढी देखिने रोग हो । हाम्रो वातावरण तथा रहनसहनको कारणले यो अवस्था […]

डिप्रेसनः महिलालाई किन बढी ?

डा विश्वबन्धु शर्मा डिप्रेसन मानसिक रोगको प्रयायबाची जस्तो भइसकेको छ। मानसिक सम्बन्धी जेसुकै समस्या परेपनि मानिसहरु ‘डिप्रेसन भएको छ’ भन्दै आउने गर्छन्। पहिले डिप्रेसन भन्न पनि मानिसहरु असजिलो मान्थे, अहिले त्यो स्थिति छैन। डिप्रेसनप्रतिको संकोच लगभग हटिसकेको छ भन्दा पनि हुन्छ। मानिसहरु पहिला डिप्रेसन भएको कुरा पनि लुकाउने गर्थे भने अहिले लुकाउँदैनन्, सजिलैसँग ‘डिप्रेसन भएको […]