नेपाली यू–१५ फुटबल टिम भारत प्रस्थान

काठमाडौ :  पाचौं संस्करणको साफ यू–१५ फुटबल च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली युथ टिम भारत प्रस्थान गरेका छन् । भारतको कल्याणीमा यसै साताबाट सुरु हुने प्रतियोगिता खेल्न नेपाली टिम सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रतियोगिता असोज ४ बाट १४ सम्म कल्याणी रंगशालामा आयोजना हुनेछ । नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । […]

प्रिमियर लिग : सिटीलाई टोटेनहमको चुनौती

एजेन्सी :  इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति विभिन्न सात खेलहरु हुँदैछ । लिगमा शनिबार साविकको विजेता म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, टोटेनहम लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने पहिलो खेलमा आर्सनलले घरेलु मैदानमा बर्नलीको सामना गर्दैछ । आर्सनल र बर्नलीबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । दुवै टिम लगातार […]

स्पेनिस ला लिगा फुटबल: बार्सिलोनालाई बिल्बाओको चुनौती

एजेन्सी :  स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविकको बिजेता बार्सिलोना र एथ्लेटिको बिल्बाओले प्रतिस्पर्धा गर्नेछन् । बार्सिलोना र बिल्बाओबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । खेल बिल्बाओको घरेलु मैदानमा हुनेछ । बिल्बाओको भ्रमण गर्दा बार्सिलोना सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । […]

ट्विटले दिलायो सन्दीपलाई अमेरिकाकाे भिसा

काठमाडौं: नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने मंगलबार बिहान अमेरिकी दूतावास पुगे । सेप्टेम्बरमा सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि त्यसतर्फ जान उनले अमेरिकी दूतावासमा भिसाको आवेदन दिएका थिए । उनले सबै प्रक्रिया पूरा गरेपछि मंगलबारका लागि अन्तर्वार्ता तय भयो । सोहीअनुसार उनी बिहान दूतावासमा प्रक्रिया पूरा गर्न पुगे, तर चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलका सन्दीपलाई त्यतिवेला […]

सिन्जी कागवा स्पेनिस क्लबमा अनुबन्ध

एजेन्सी: इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर सिन्जी कागवा स्पेनको दोस्रो डिभिजन क्लब रियल जारागोजामा अनुबन्धित भएका छन् । जापानी मिडफिल्डर कागवालाई जारागोजाले बोरुसिया डर्टमण्डबाट अप्रत्यासित रुपमा दुई वर्षको लागि अनुबन्ध गरेको छ । मिडफिल्डर कागवाको अनुबन्ध रकम भने खुलाईएको छैन । यस्तै जारागोजा कागवालाई शुक्रबार मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ । ३० […]

नेयमार – दाैडमा पुन बार्सिलोना र रियल

एजेन्सी :  ब्राजिली स्टार नेयमार भित्राउन दुई स्पेनिस क्लबले दौड तिव्र पारेका छन् । ब्राजिली फरवार्ड नेयमारले स्पष्ट रुपमा ट्रान्सफर विन्डो अगाडीनै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छाड्ने बताईसकेका छन् । सोही कारण पीएसजीले नेयमारको सम्भवित बहिर्गमनको बिषयमा छलफल अघि बढाएको छ । बार्सिलोनाले पीएसजीका प्रमुखसंग नेयमारको बिषयलाई लिएर पुन छलफल गर्दैछ । नेयमार फर्काउन […]

कोहलीको शतकमा भारतलाई अग्रता

एजेन्सी : घरेलु टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । आइतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई डिएल पद्दतिको आधारमा ५९ रनले पराजित गरेको हो । वर्षाले प्रभावित गरेपछि ४६ ओभरमा झारिएको खेलमा वेष्ट इण्डिजले जितका लागि २७० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ४२ ओभरमा […]