उपाधि दाबेदार युनाईटेड र चेल्सी भिड्दै

एजेन्सी :  इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार (आज) उपाधि दाबेदार दुई क्लब म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । ओल्ड ट्राफोर्डमा हुने युनाईटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनेछ । र, दुवै टोली सिजनको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नर्वेजियन प्रशिक्षक ओले गुनार सोल्सायरले चेल्सीविरुद्ध यसै सिजन अनुबन्ध […]

नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने

काठमाडौं : नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग […]

विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

काठमाडौं : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले आज स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको […]

सन्दीपको टोरन्टो ग्लोबल टी–२० बाट बाहिरियो

काठमाडौं: नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम टोरन्टो नेसनल्स ग्लोबल टी–२० बाट बाहिरिएको छ । पहिलो ईलिमिनेटर खेलमा विन्निपेग होक्ससंग पराजित हुदै टोरन्टो प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो ईलिमिनेटर खेलमा विन्निपेगले टोरन्टोलाई डीएल पद्वतिका आधारमा २ रनले पराजित गर्यो । २ सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७ दशमलव १ ओभरमा २ सय १ रन […]

साफ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौं: भारतमा आयोजना हुने साफ यू–१५ पन्ध्र वर्षमुनि फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन […]

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाको जित

एजेन्सी: प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ । अमेरिकाको मियामी बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २(१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा सर्जियो बुस्केट र इभान राकिटिकले एक एक गोल गरे । नापोलीले आत्मघाती गोलबाट एक गोल फर्काएको थियो । हार्ड रक स्टेडियममा कप्तान लियोनल […]

साग फुटबलका लागि मैदान स्तरोन्नति गरिँदै

काठमाडौं : नेपालमा आगामी मङ्सिर १५ देखी २४ सम्म हुने १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० को महिला फुटबलका लागि आवश्यक अभ्यास मैदान स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ । पोखरा महानगरपालिका–१९ स्थित गोष्तेघाट तथा वडा नं– २५ स्थित गौरीशङ्कर माविको खेलमैदानलाई अभ्यास मैदान बनाउने उद्देश्यले साग अगाडिनै ती दुबै मैदान स्तरोन्नतिको काम सम्पन्न गरिसक्ने योजना […]