एसिसी प्रिमियर कप हुने भएसंगै मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्यले पायो तिब्रता

काठमाडौँ  :  राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मुलपानी क्रिकेट रंगशालामा एसिसी प्रिमियर कपको एक खेल हुने भएसंगै यसको निर्माण कार्यले पनि तीव्रता पाउँदै गएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सो रंगशालाको निर्माण कार्य २० वर्ष अघि सुरु गरिएको थियो । विभिन्न नेतृत्वहरु परिवर्तन भएपनि निर्माण कार्यले खासै सार्थकता नपाएको अवस्थामा पछिल्लो समय भने नगरपालिकाका […]

व्यवसायिक खेल करिअरमा मेस्सीको ८ सय गोल पूरा

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले पानमामाथि २–० को सहज जित हात पारेको हो । ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको […]

नेपालले एसिसी प्रिमियर कपमा एक खेल मुलपानी क्रिकेट रंगशालामा खेल्ने

काठमाडौं –नेपालले एसिसी प्रिमियर कपमा एक खेल मुलपानी क्रिकेट रंगशाला खेल्ने भएको छ । वैशाख ५ देखि १८ गतेसम्म हुने प्रतियोगितामा १० देश प्रतिस्पर्धा गर्नेछन्। नेपालले मुलपानीमा क्रिकेट रंगशालामा साउदी अरेवियासँग वैशाख ११ (अप्रिल २४मा) खेल्नेछ भने बाँकी तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्नु पर्नेछ । नेपाल रहेको समूह ‘ए’ मा ओमन, कतार, मलेशिया र […]

लाओसमाथि नेपालको जित

काठमाडौं – नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसलाई हराएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले २-० को सहज जित दर्ता गरेको हो । नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालका लागि नवयुग श्रेष्ठले लामो दुरीबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफको सुरुवातमै नवयुगले […]

थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने टोलीको घोषणा

काठमाडौं – प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुनु एक दिन अगाडि नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा भएको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् । दशरथ रंगशालामा नेपाल र लाओसबीचको उद्घाटन खेल बुधबार साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ […]

मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हेर्ने सपना पुरा हुने

काठमाडौँ – सर्वाधिक चासो र प्रतीक्षा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हेर्ने सपना पुरा हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की ज्यू र नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्द बिच मुलपानी क्रिकेट मैदानमा सयुंक्त पहलमा अप्रिल/मे सन् २०२३ मा नेपाल सहित १० राष्ट्र सम्मिलित हुने एसीसी पुरुष […]

बार्सिलोनासँग रियल म्याड्रिडको हार

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोना २–१ ले विजयी भएको हो । स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ८१औं […]