अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेज अष्ट्रेलियाले गर्यो काठमाडौंमा एजेन्ट मिट

काठमाडौं : अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेज अष्ट्रेलियाले काठमाडौंमा एजेन्ट मिटको आयोजना गरेको छ। अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेजको मेलबोर्न, एडेलेड, ब्रिसबेन, तथा सिड्नीमा आफ्नो क्याम्पसहरु रहेका छन्। यही जेष्ठ २९ गतेका दिन “दि एभरेस्ट होटल” नयाँ बानेश्वरमा आफ्ना सम्पूर्ण एजेन्टहरुलाई इन्स्टिच्युटमा उपलब्ध कोर्ष, संस्थाको नयाँ निति तथा अवधारण बारे जानकरी दिने उद्धेश्यले […]

प्रतिनिधि-सभाद्धारा किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं: प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलपछि प्रतिनिधिसभाले सरकारलाई सो निर्देशन दिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले छलफलमा भाग लिएका ४८ जना सांसद र कृषिमन्त्रीको जवाफमा सबैको समान धारणा देखिएकोले विशेष […]

युके एजुकेसन फेयर सम्पन्न, सयौ विद्यार्थीले गरे २५ बेलायती शैक्षिक संस्था सँग साक्षात्कार

काठमाडौं : एसआइयुके नेपालले दि लार्जेस्ट युके एजुकेसन फेयर २०२२ सफलतापुर्वक सम्प्नन गरेको छ। यही जेष्ठ २८ गते शनिवार दि एभरेष्ट होटल काठमाण्डौंमा उक्त शैक्षिक मेलाको आयोजना गरिएको थियो। कार्यक्रममा एनआरएन प्रेसिडेन्ट कुल आचार्य, अध्यक्ष डा. बद्री केसी, महासचिव केशव पौडेल, एसआई युके इन्डियाका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारी, एस आई युके नेपालका डिरेक्टर […]

काठमाडौँ महानगरको ११ औँ अधिवेशन असार ५ गते गर्ने निर्णय, विभिन्न विषयगत समिति गठन

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेशन असार ५ गते हुने भएको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो । बैठकमा प्रमुख शाहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिका अन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गर्नुभएको थियो […]

गगन थापाले दिए काठमाडौंको फोहोरमैला व्यवस्थापनमा ६ बुँदे सुझाव

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकामा फोहोरमैला ब्यवस्थापनका लागि ६ बुँदे सुझाव दिनु भएको छ । काठमाडौंबाट फोहोर उठ्न थाले पनि दीर्घकालीन समाधान नभएका बेला थापाले यस्तो सुझाव दिनु भएको हो । उहाँले फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र सहरी विकासमन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय रहेको बताउनु भएको […]

भक्तपुर जिसस प्रमुखमा एमालेका थापा र उपप्रमुखमा कांग्रेसकी बाडे विजयी

भक्तपुर : जिल्ला समन्वय समिति भक्तपुरको अध्यक्षमा एमालेका ईश्वर थापा निर्वाचित हुनु भएको छ । निर्वाचनमा काँग्रेस र एमालेको बराबर मत आएपछि गोलाप्रथाबाट प्रमुख, उपप्रमुख र सदस्यको छनौट गरिएको थियो । गोलाप्रथाबाट छनौट गर्दा जिसस प्रमुखमा एमालेका थापा र उप प्रमुखमा काँग्रेसकी सुजाता बाडे निर्वाचित हुनु भएको हो । त्यस्तै, सदस्यहरुमा एमालेका नानु कार्की, मन्जु […]

हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त

काठमाडौं:  हङकङका लागि नेपाली पर्यटन दूतमा पहिलो पटक प्रकाश पुन नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन अहिले हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ । नेपालको […]