प्रतिनिधिसभा बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले सूचना प्रकासन […]

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

काठमाडौं । एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान […]

प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ। बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद सचिवालयले जनाएको छ। बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, […]

एकीकृत समाजवादीले मन्त्रीहरुलाई फीर्ता बोलायो

काठमाण्डौ:  नेकपा (एकीकृत समाजवादी) मन्त्रीहरुलाई फीर्ता बोलाएको छ । समाजवादीले मन्त्रीहरुलाई फीर्ता बोलाएसँगै नयाँ मन्त्रीहरूको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको हो । नयाँ मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, संस्कृतिमा जीवनराम श्रेष्ठ र श्रममा शेरबहादुर कुँवरको […]

एसआइ युके नेपालले जेष्ठ २८ गते ‘लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने

काठमाडौं:  एसआइ युके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार (आज) आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो । अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ […]

काठमाडौंमा सार्वजनिक शौचालय व्यवस्थापनको प्रक्रिया सुरु

काठमाडौं: काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय ब्यवस्थापनको प्रक्रिया शुरु गरेको छ । महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको हो । महानगरले आज (आइतबार) एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि […]

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

ललितपुर : आज रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । भोटो देखाउने जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ अधिकारी सहभागी हुनु भएको थियो । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । तीन हप्तासम्म लगनखेलको इतीटोल चौबाटोमा रहेको मच्छिन्द्रनाथ र मीननाथको रथ तानेर गएको बुधवार […]