काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि दश जनाको ज्यान लिएको हत्याकाण्ड अझै पनि रहस्यमै सिमित भएको छ । वि.स. २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, […]
काठमाडौं: इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य बढाएर पठाएको छ । पेट्रोलमा ८ रुपैयाँ २१ पैसा बढेर आएको छ। डिजल लिटरमा ७ रुपैयाँ घटेर आएको छ । त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्याँसको १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ […]
काठमाडौं : काठमाडौँ महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको छ । बालेनले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेट गर्नु भएको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको पाँच वर्षीय कार्यकालमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहने बताउनु भयो । ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको […]
काठमाडौ । सत्तारुढ पाँच दलीय गठबन्धनले संसदीय निर्वाचन आगामी कात्तिक २७ वा मंसिर ४ मा गर्न प्रस्ताव गरेका छन् । स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचन मितिका विषयमा छलफल शुरु गरेको हुन् । बैठकमा संसदीय निर्वाचनका लागि आगामी कात्तिक २७ वा मंसिर ४ को मितिबारे पनि छलफल गरिएको एक […]
काठमाडौँ । अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ । इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै आइरहेको पूर्वाधार कर घटाउने निर्णय गरेको हो । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको क्षेत्रीय सचिवमा प्रदिप न्यौपाने नियुक्त हुनु भएको छ । नयाँ कार्यसमिति निर्वाचीत भएपछि बसेको पहिलो बैठक भर्चुअल बैठकले न्यौपानेलाई क्षेत्रीय सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुसार एसिया प्याशिफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आउनु भएका आइसिसी सदस्य न्यौपानेलाई […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको पहिलो बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठकले प्रस्तावीत ५ वटा बुँदामा छलफल तथा निष्कर्ष निकालेको छ। पहिलो बुँदामा आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय गरेको छ। आगामी अगस्ट २६ देखि २८ सम्म विलेटीयन होटलमा हुने वैठकले निर्णय गरेको छ। सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि […]