काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै […]
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ। […]
काठमाडौं : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए। संशोधनका लागि पेश भएका सबै […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् । प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, जोखिममा पर्न थालिसक्यो । यसमा सरकारको ध्यान यसमा जानु पर्नेछ ।’ यो संकटबाट विगतमा जस्तै गरी पार लगाउन नसकिने उनको भनाइ छ । […]
जर्मनी । जर्मनीमा ३३ औं नेपाल दिवस शनिबार मनाइदैं छ । जर्मन-नेपाल मैत्री संघद्वारा ‘नेपाली डायसपोरा: नेपाल जोड्ने साँघु” विषयमा आयोजित कार्यक्रमलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का , गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार जीवा लामिछाने, अर्थशास्त्री प्रा. विश्वम्भर प्याकु-याल, गायिका आनी चोयिंग ड्रोल्मा लगायतले सम्बोधन गर्नु हुनेछ । कार्यक्रममा डा. कार्ल हेंज क्रेमर, […]
भक्तपुर : सूर्यविनायक नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको सफलतापूर्वक परिक्षण गरिएको छ । आयोजनाको प्रतिनिधि सभाका सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले शुक्रबार संयुक्त रुपमा परिक्षणको शुभारम्भ गर्नु भएको हो । आयोजनाको पानी कटुञ्जे पाण्डूबजार खानेपानीको ट्याङ्कीबाट सूर्यविनायक नगरपालिका भित्र मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याई सकेका क्षेत्रहरु आदर्श, पाण्डूबजार, घलाते, चुनदेवी, सुबर्ण चोक, सल्लाघारीदेखी […]
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । आज विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै साहले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन् । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ । सधै परिवार नै थियो […]