काठमाडौँ । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मतदाता परिचयपत्र […]
काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रूपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरू परिचालित भइसकेको र स्वयं मतदाताहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह सरकारले आग्रह गरेको हो । सरकारले एकीकृत […]
काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय निर्वाचनका लागि आज मंगलबार प्रचार प्रसारको अन्तिम दिन हो । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक लगायतले उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने अन्तिम दिन हो । निर्वाचन आयोगले मौन अवधि पुर्ण रुपमा पालना गर्न सबैलाई अपिल गरेको छ । मौन अवधिमा […]
बन्दीपुर। बन्दीपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधान घरदैलो कार्यक्रमा टोलटोलमा पुग्दा स्थानीयबासीमा छुट्टै खालको खुसी छाएको छ । लामो समयदेखि सामाजीक क्षेत्रमा क्रियाशिल इमानदार र अनुभवी ब्यक्तीले कांग्रेसको तर्फबाट अध्यक्षमा टिकट पाएको भन्दै स्थानीयबासी खुसीसँगै उत्साहित भएर चुनावी अभियानमा लागिपरेका छन् । कांग्रेसले गुमाउँदै आएको बन्दीपुरलाई अध्यक्षका उम्मेदवार प्रधानको उम्मेदवारीसँगै पुरानो विरासत फर्कर्नेमा आशावादी मात्र […]
काठमाडौँ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिनुभएको छ […]
काठमाडौँ । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको बताउनु भयो । सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा […]
चरिकोट: नेकपा एमाले कालिन्चोक गाउँपालिकाले स्थानीय तह निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीले पाँच वर्षमा गर्ने कार्यहरु समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको हो । यस्ता छन् प्रतिबद्धता पत्र १. नीति कानून तथा योजना तर्जुमा एवं कार्यान्वयन १.१. सरोकारवालाहरुको प्रतिनीधिमूलक सहभागितामा आवश्यक ऐन, कानून नियमावली, निर्देशिका आदि तर्जुमा गर्ने र […]