युनिभर्सिटी एड्मिसन नेटवर्कस्को आयोजनामा अष्ट्रेलिया एजुकेशन फेयर सम्पन्न

युनिभर्सिटी एड्मिसन नेटवर्कस्ले अष्ट्रेलिया र क्यानडाका शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई आफ्नै कार्यालयमा राखी यु ए एन एजुकेशन फेयरको आयोजना गरेको छ। उक्त शैक्षिक मेलामा अष्ट्रेलिया र क्यानडाका युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूलाई प्रतिनिधित्व गर्दै एघार वटा शैक्षिक संस्थाले बिध्यार्थीहरूलाई प्रत्यक्ष रुपमै परामर्श प्रदान गरेका हुन्। आएल्स्, पिटीइ लगायतका टेस्ट प्रिपेसन गरिरहेका बिध्यार्थीहरूलाई मध्यनजर गर्दै युनिभर्सिटी एड्मिसन नेटवर्कस् […]

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा मतपत्र पुग्यो

काठमाडौं:  स्थानीय तह निर्वाचनका लागि देशभरका ७७ वटै जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगका अनुसार सबै जिल्लका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको हो । आयोगले मतपत्र छपाइ भएको भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाइएको जनाएको हो । आयोगले […]

कुँवर नेतृत्वको एनआरएनएद्धारा आइसीसी सदस्यमा ११ जना मनोनित

काठमाडौं । विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले आइसिसी सदस्यमा ११ जनालाई मनोनीत गरेको छ । केहि दिन अघि बसेको विभिन्न क्षेत्रबाट ११ जना आइसिसी सदस्य मनोनीत गरेको हो । आइसिसी सदस्यमा अमेरिकाज् क्षेत्रबाट रश्मी थापा (क्यानडा), शशी चन्द्र अधिकारी, पवन योञ्जन, भक्त भण्डारी, राम बाबु पाण्डे र सानु बाबु सिलवाल (अमेरिका) लाई मनोनित […]

पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

मोरङको बेलबारी नगरपालिकामा डिपी सर, अर्थात दिलप्रसाद राई कसैले चिनाइ रहनुपर्ने नाम होईन । लामो समय शिक्षण पेशामा बिताएका राई बामपन्थी आन्दोलनका एक कर्तब्यनिष्ठ ‘ब्राण्ड नेम’ भएका नेता हुन । तिनै राई यतिबेला नेकपा एमालेको तर्फबाट बेलबारी नगरपालिकाको मेयर पदका लागि उमेदवार भएका छन् । राईको जन्म २०२१ सालमा सङ्खुवासभा जिल्लाको तत्कालीन मच्छेपोखरी गाविसमा भएको […]

कालिन्चोकको समृद्धिको लागि मेरो उम्मेदवारी : गणेश शिवाकोटी

चरिकोट । नेकपा एमालेका तर्फबाट कालिन्चोक गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार गणेश शिवकोटीले कालिन्चोकको समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । नेकपा एमाले कालिञ्चोक गाउँपालिका ६ नं वडा कमिटीको चुनावी कोण सभालाई सम्बोधन गर्दै शिवाकोटीले कालिन्चोकको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको हो । कालिन्चोकमा यसअघि अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा […]

अमेरिकाले नेपाललाई दिने ७९ अर्ब ७१ करोड अनुदानमा हस्ताक्षर

काठमाडौँ । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका […]

हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवन उद्घाटन

काठमाडौं: रामशाहपथ पुतलीसडक स्थित हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवनको आज एक समारोहका विच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव राज कोइरालाले उद्घाटन गर्नुभयो । कलेजको आफ्नै हलमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि उपकुलपति कोइरालाले आफ्नो सम्बोधनमा हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेज राष्ट्रकै एक उत्कृष्ट कलेज रहेकाले यसमा पढ्न पाउनु विद्यार्थीका लागि सुवर्ण अवसर रहेको […]