काठमाडौं: स्थानीय तह निर्वाचनका लागि देशभरका ७७ वटै जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगका अनुसार सबै जिल्लका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको हो । आयोगले मतपत्र छपाइ भएको भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाइएको जनाएको हो । आयोगले […]
काठमाडौं । विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले आइसिसी सदस्यमा ११ जनालाई मनोनीत गरेको छ । केहि दिन अघि बसेको विभिन्न क्षेत्रबाट ११ जना आइसिसी सदस्य मनोनीत गरेको हो । आइसिसी सदस्यमा अमेरिकाज् क्षेत्रबाट रश्मी थापा (क्यानडा), शशी चन्द्र अधिकारी, पवन योञ्जन, भक्त भण्डारी, राम बाबु पाण्डे र सानु बाबु सिलवाल (अमेरिका) लाई मनोनित […]
मोरङको बेलबारी नगरपालिकामा डिपी सर, अर्थात दिलप्रसाद राई कसैले चिनाइ रहनुपर्ने नाम होईन । लामो समय शिक्षण पेशामा बिताएका राई बामपन्थी आन्दोलनका एक कर्तब्यनिष्ठ ‘ब्राण्ड नेम’ भएका नेता हुन । तिनै राई यतिबेला नेकपा एमालेको तर्फबाट बेलबारी नगरपालिकाको मेयर पदका लागि उमेदवार भएका छन् । राईको जन्म २०२१ सालमा सङ्खुवासभा जिल्लाको तत्कालीन मच्छेपोखरी गाविसमा भएको […]
चरिकोट । नेकपा एमालेका तर्फबाट कालिन्चोक गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार गणेश शिवकोटीले कालिन्चोकको समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । नेकपा एमाले कालिञ्चोक गाउँपालिका ६ नं वडा कमिटीको चुनावी कोण सभालाई सम्बोधन गर्दै शिवाकोटीले कालिन्चोकको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको हो । कालिन्चोकमा यसअघि अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा […]
काठमाडौँ । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका […]
काठमाडौं: रामशाहपथ पुतलीसडक स्थित हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवनको आज एक समारोहका विच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव राज कोइरालाले उद्घाटन गर्नुभयो । कलेजको आफ्नै हलमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि उपकुलपति कोइरालाले आफ्नो सम्बोधनमा हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेज राष्ट्रकै एक उत्कृष्ट कलेज रहेकाले यसमा पढ्न पाउनु विद्यार्थीका लागि सुवर्ण अवसर रहेको […]
काठमाडौं : भारतीय दूतावास को कम्पेक्स छात्रवृत्ति बारे कृष्णा फाउन्डेसन ले नेपाली विद्यार्थीलाई जानकारी गराएको छ। भारतीय दूतावासले नेपाली विद्यार्थीहरुलाई विशेष गरी B.E, B.Tech, Pharmacy, B. Pharma, Agriculture, Food Technology, B.Sc.Nursing, लगायतकका undergraduate कोर्सहरूका लागी छात्रवृत्ति प्रदान गर्ने गरेको छ। COMPEX 2022 स्कलरसिप स्किम का लागी नोटिस आइसकेको छ भने विद्यार्थीहरुले मे ७ तारिख भित्र […]