काठमाडौ: यसै साता अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले प्रदान गरिरहेको सेवा नर्थ अमेरिकामा अबस्थित स्यान फ्रान्सीस्को स्टेट युनिभर्सिटीका बारेमा जानकारी गराउने उ्देश्यले आफ्ना पाट्नरहरुलाई एक वर्कशप को आयोजना गरेको छ। अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपका एसोसीएट्स् डाइरेक्टर मोहिद राजाले लामो समय देखि अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले आफ्नै इङ्लिस कोर्स र UK, Europe, North America, Canada, लगायतका स्थानहरूमा […]
भक्तपुर : नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा घरदैलो कार्यक्रमलाई जारी राखेको छ । यो पटक चुनावी सभा नगर्ने निर्णय गरेको एमालेले सूर्यविनायकमा घरदैलो कार्यक्रम जारी राखेको हो । बिहान सबेरै घरदैलो कार्यक्रम गर्दै आएको एमालेले बुधबार सिरुटारमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाको वडा नं. १ मा पर्ने सिरुटारमा भएको घरदैलो कार्यक्रममा स्थानीयले बासुदेव थापा […]
काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले बालुवाटारमा छुट्टै कार्यालय संचालनमा ल्याएको छ । काठमण्डौको बालुवाटारमा सोमबार प्रवेश पूजा गरी उदघाटन गरेसँगै कार्यालय संचालमा ल्याइएको हो । मे १ देखि नै केहि कर्मचारी सहित काठमाण्डौको मुख्य ठाउँमा पर्ने बालुवाटार क्षेत्रमा कार्यालय भवन उद्घाटन सुरु गरिएको जनाइएको छ। भवन प्रवेश बिशेष समारोहमा संघका पूर्व अध्यक्ष […]
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी छ । ७५३ वटा स्थानीय तहमा ६ […]
बन्दीपुर: बन्दीपुर गाउँपालिका अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले आफ्नो चुनावी प्रतीबद्धतापत्र सार्वजनीक गर्नु भएको छ । अध्यक्षका प्रत्यासी प्रधानले सार्वजनीक गर्नु भएको प्रतीबद्धतापत्रमा गाउँपालिकाको शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, विद्युत, खानेपानी, कृषि, संस्कृृति सम्पदा, विपत्त, प्रकोप ब्यवस्थापन, खेलकुद, फोहोरमैला ब्यवस्थापन, पर्यटन, वृद्धवृद्धा, महिला तथा बालबालीकालगायतका विषयवस्तु समावेश गरिएको छ । प्रधानले घोषणापत्रमा बन्दीपुर गाउँपालिकामा रहेका विद्यालय तथा […]
भक्तपुर । सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले पाँच वर्षमा गरेको काम नै आफ्नो जीतको प्रमुख आधार भएको बताउनु भएको छ । थापाले अघिल्लो चुनावमा ४२ बुँदे घोषणापत्र जारी गरेकोमा साढे तीन वर्ष नपुग्दै पूरा गर्न सफल भएको बताउँदै पाँच वर्षमा गरेको काम नै आफ्नो जीतको प्रमुख आधार भएको बताउनु भएको हो । ‘सबैभन्दा महत्वपूर्ण […]
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान सम्मेलन आगामी अक्टोवरमा काठमाडौं हुने भएको छ । आगामी अक्टोबर ८ देखि १० मा विधान सम्मेलन, विज्ञ सम्मेलन तथा एनआरएनए डे गर्ने निर्णय भएको हो । संघको ८५ औं आइसिसी बैठकले आगामी कार्यकालको लागी नीति तथा कार्यक्रमहरु तयार गर्नका लागि उपमहासचिवद्वय लाल काफ्ले र रामशरण […]