काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले डेढ वर्ष अघि नै ११ विश्व सम्मेलनको मिति तोकेको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिन डेढ वर्ष बाँकि रहँदै ११ औं महाधिवेशन तथा विश्व सम्मेलनको मिति तोकिएको हो । शनिवार बसेको पहिलो पदाधिकारी बैठकले संघको आगामी ११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने […]
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो । गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो। सफाइ र मर्मतपछि २९ चैतमा […]
काठमाडौं : नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम छ । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार पारेको हो । महामन्त्री थापा […]
काठमाडौं : आज १६ औँ लोकतन्त्र दिवस देशैभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले विसं २०५९ जेठ ८ गते विघटन गरेको संसद् विसं २०६३ वैशाख ११ गते पुनस्र्थापना गरेका थिए । जनआन्दोलनबाट संसद् पुनर्स्थापना भएको सम्झनामा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा […]
काठमाण्डौ : स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेदवारी मनोनयन दर्ता शुरु हुँदैछ । यही बैशाख ३० गते हुन लागेको निर्वाचनका लागि आजबाट मनोनयन दर्ता शुरु हुन लागेको हो । निर्वाचन आयोगले आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यसअघि चुनावमा उम्मेदवारको मनोनयन दर्ताका लागि एक दिन […]
काठमाडौं : नेकपा एमालेले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल […]
काठमाडौ : विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुलाई साझेदारीमा काम गर्न आह्रवान गरेको छ । महासचिव जानकी गुरुङले एक विज्ञप्ति जारी गर्दै एनसीसीलाई एनआरएनए आइसीसी सँग साझेदारीमा काम गर्नेबारे यथासक्य निर्णय गरि पठाउन आह्रवान गर्नु भएको हो । ‘वर्तमान आइसीसीले समय र परिस्थिति अनुसार परिमार्जित कार्यविधि, नियमावली […]