काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनुभएको छ । चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उहाँले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने दावी गर्नुभयो । नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उहाँले यो अघिल्लो […]
पोखरा : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पत्रकार महासंघ कास्कीलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। एनआरएनएका अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ र सहकोषाध्यक्ष अमृता थापाले महासंघ जिल्ला अध्यक्ष विमला भण्डारीलाई ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गर्नु […]
ललितपुर: ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर पाटन अस्पतालमा पठाएको छ । उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालक सम्पर्कमा आएका […]
काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएका छन् । सत्ता गठबन्धनको आज बसेको बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा भागबन्डाको टुंगो लगाएका हुन । भागबन्डामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् । उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र […]
चरिकोट : नेकपा एमाले दोलखाले जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु टुंगो लगाएको छ । आज बसेको एमाले दोलखाको बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उठाउने उम्मेदवारहरुको टुंगो लगाएको हो । यी हुन प्रमुख र उप्रमुखका उम्मेदवारहरु शैलुङ प्रमुख-धन बहादुर तामाङ उपप्रमुख-पार्वती कार्की थापा मेलुङ प्रमुख-हिरा कुमार थोकर उपप्रमुख- गायत्री आचार्य […]
काठमाडौं –मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब […]
काठमाडौँ- धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भन्नुभयो, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान […]