सरकारले सिफारिस गरेका २० राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी दिन सकिने

काठमाडौं : सरकारले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो । त्यस्तै, बैठकले राजदूतहरू उपर उजुरी आह्वान पनि गरेको छ ।  समितिका सभापति लक्ष्मण लाल कर्णले बैठकले […]

अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

काठमाडौं : सरकारले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । यो रकम […]

सहकारी संस्थाले अब उद्योग खोल्न पाउने

काठमाडौँ –नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन। सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब […]

सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ –बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको […]

धरहरा पुनर्निर्माणको काम ७८ प्रतिशत सम्पन्न, म्याद थप्ने तयारी

काठमाडौं । धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणको रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन । तर, त्यही धरहरा पुनर्निर्माण नसकिएपछि […]

स्थानीय चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह

काठमाण्डौ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा आइरहेका अभिब्यक्तिप्रति गम्भिर ध्यानर्कषण भएको जनाएको छ । आयोगले स्थानीय चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू आइरहेको भन्दै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई त्यस्ता अभिब्यक्ति नदिन सजग गराएको हो । आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन निर्धारित समयमै गर्ने गरि तयारी अन्तिम […]

एनआरएनए हङकङद्धारा पोखरा महानगर र माछापुच्छ्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : भरतपुर महानगरपालिकालाई १० थान अक्सिजन कन्सन्ट्रेटरसहित ९३ हजार थान मास्क सहयोग गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले पोखरा महानगरपालिकालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच कार्यवाहक नगर प्रमुख मान्जु कुमारी गुरूङलाई आईसीसी अध्यक्षद्धय डा. बद्री केसी र रबिना थापाले ७५ हजार थान माक्स संयुक्त रुपमा […]