नेपाल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थान ओगट्न सफल

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ वरीयतामा नेपालले एसोसियट क्रिकेटको शीर्षस्थान ओगट्न सफल भएको छ । नेपाल एसोसियटको शीर्ष वरियतामा दोस्रो पटक अटाएको हो । नेपाल वरियतामा मात्र ११ टेष्ट राष्ट्र भन्दा पछि छ । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । नेपालले विश्व वरियतामा १२ औं स्थान पाएको छ । आयरल्याण्ड […]

नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन, वैशाख ८ भित्र उम्मेदवारको टुंगो लगाइने

काठमाडौं : स्थानीय तहको निर्वाचन निजिकिंदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (एस) ले पनि निर्वाचन सम्बन्धी तयारीलाई तीब्र बनाउँदै लगेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गर्दै निर्वाचन सम्बन्धी तयारी तीब्र बनाएको हो । आज (आइतबार) बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले मूल निर्वाचन कमिटी र सचिवालय गठन गरेको हो […]

नयाँ वर्षको अवसरमा ‘सांगीतिक साँझ’ कार्यक्रम आयोजना गर्दै एनआरएनए आयरल्याण्ड

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको आयोजनामा नयाँ वर्षको अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम यहि अप्रिल १२ तारिख मंगलवार साझ ५ बजे देखि ११:३० सम्म टिर्चस हल डब्लिनमा आयोजना गरिन लागिएको हो । एनआएनए आयरल्याण्डका अध्यक्ष विनोद कार्कीका अनुसार नेपाली नयाँ बर्ष २०७९ को पावन अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ […]

नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण श्रेष्ठ

भक्तपुर : मध्यपुरथिमिको बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ । श्रेष्ठले यसअघि आठै पटक जिब्रो छेडाइसक्नु भएको छ । बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेड्न लागेको बताउनु भयो । युवापुस्ता जिब्रो छेड्न […]

आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर: भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज आइतबारदेखि सुरु हुँदैछ । भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ । रथलाई सोमबार साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सुरु हुनेछ । भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी दुवैतिर […]

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनु भएको छ । उहाँविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त हुनु भएको हो । पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त हुनु भएको हो । राष्ट्रिय संसदमा अविश्वास […]

निर्वाचन आचारसंहिता: के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि शुक्रवार राति देखि निर्वाचन आचारसंहिता लागू गरिको छ । निर्वाचन आयोगले चुनावको ३४ दिनअघिदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन निर्वाचन आचारसंहिता लागू गरिएको हो । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार […]