पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन […]

एनआरएनए नवनिर्वाचित पदाधिकारीद्धारा एमाले अध्यक्ष ओलीसँग भेटघाट

काठमाडौं – गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा.बद्री केसीसहितको नवनिर्वाचित कार्यसमितिको टोलीले ओली निवास बालकोट पुगेर भेटघाट गरेको हो । भेटघाटको क्रममा गैर आवासीय नेपाली संघको दशौँ विश्व सम्मेलन बाट उठेका विषयहरूमा […]

गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर पारित गरिदिन माग गर्दै ज्ञापनपत्र

काठमाडौं – गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर छिटो पारित गर्न माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानर्कषण गरिएको छ । एनआरएनएको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री देउवा र पचण्डसँग छुट्टा छुट्टै भेटघाट गर्दै नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक […]

चीनले गरेका प्रस्तावहरू स्वीकृत गर्ने सरकारको निर्णय

काठमाण्डौ – चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को यही चैत १४ गते बसेको बैठकले सहायता स्वीकार गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै चीन सरकारसँग […]

स्थानीय चुनावमा गठबन्धनमा आबद्ध दलहरूसँग तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरूसँग तालमेल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई […]

बिम्सटेकमा सहभागी हुन परराष्ट्रमन्त्री श्रीलंकामा

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खडका श्रीलंका पुग्नु भएको छ । औपचारिक रुपमा बुधबारबाट सुरु हुने बिमेस्टेक सम्मेलन उद्घाटन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खड्का कोलोम्बो पुग्नु भएको हो । बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड […]

एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक: पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने निर्णय

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम बनाउने निर्णय गरेको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौ स्थित पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने निर्णय गरेको हो । नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी एउटा […]