एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच अध्यक्षत्रय कुल आचार्य, रविना थापा डा. बद्री केसीसहितका पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन । नेपाल आउन नसक्नु भएका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिनु भएको थियो । गत शनिबार र आइतबार होटेल […]

स्थानीय तह निर्वाचन : काठमाडौमा सबैभन्दा धेरै ४६ वटा राजनीतिक दल

काठमाडौँ –आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौ जिल्लाबाट सवैभन्दा धेरै दलका उम्मेदवारले भाग लिने भएका छन्  । काठमाडौं जिल्लाबाट राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित सहित ४६ वटा दलले आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउने भएका छन् । त्यस्तै सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय ६ सहित ११ वटा दलले स्थानीय चुनावमा आफ्नै चिन्हमा […]

प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने

काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमण गर्ने हुनु भएको छ । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने हुनुभएको हो । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान  लाग्नुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि […]

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने

काठमाडौँ । नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही चैत २५ देखि वैशाख १८ सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ […]

एनआरएनएमा आचार्य, थापा र केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन (नामावलीसहित)

काठमाडौँ – गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो । तिन अध्यक्षको व्यवस्था र केहि पद […]

घले पक्षद्धारा आधिकारिकता दावी गदै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता (पत्रसहित)

काठमाडौं – डा. शेष घले पक्षले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आधिकारिकता दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ । घले पक्षले विनोद कुँवरको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई आधिकारिकता दावी गर्दै आइतबार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको हो । घले पक्षले २२ मार्चदेखि २४ मार्चसम्म काठमाडौंको याक एण्ड यति होटेलमा छुट्टै दशौं महाधिवेशन […]

निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न […]