काठमाडौँ –अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको बताउनुभएको छ । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताउनुभएको हो । […]
काठमाडौं – डा. शेष घले पक्षले आधिकारिकता दावी गर्दै भोलि परराष्ट्र मन्त्रालयमा नयाँ कार्यसमितिको विवरण बुझाउने भएको छ । एनआरएनएमा लामो समयदेखि जारी विवादका बीच घले पक्षले बुधबार विनोद कुँवरको नेतृत्वमा गठन गरेको नयाँ कार्यसमितिको विवरण शुक्रबारै परराष्ट्रमा बुझाउने भएको हो । बिहीबार महाधिवेशन तथा सम्मेलन समापन गर्दै घलेले भोलि नै परराष्ट्र मन्त्रालयमा नवनिर्वाचित कार्यसमितिको […]
काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो समयदेखि उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । मंगलबारदेखि शुरु घले पक्षधरको काठमाडौंमा आयोजित छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । शुरु देखि नै घले पक्षको नेतृत्व गर्दै आइरहेका कुल आचार्यले आलोपालो नेतृत्वमा सहमति गरेपछि समानान्तर […]
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता भएको बताउनुभएको छ । मंगलबार धनुषामा आयोजित पार्टीको प्रशिक्षढ कार्यक्रममा उहाँले संसद विघटन गर्नेहरु अहिले संसद चल्न नदिने पक्षमा लागेको टिप्पणी गर्नुभयो । ‘सदनमा प्रतिपक्षीले नयाँ संवैधानिक न कानुनी कुनै आधार बिना सदन अवरुद्ध गरिरहेको छ । त्यो पनि प्रतिगमनकै निरन्तरता […]
काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ । यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभयो। मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको छ । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लाग्नुभएको हो ।