मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी मे १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट कार्यान्वयन गर्ने घोषणा गर्नु भएको हो । शुक्रबार मात्र मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले अर्को महिना वा ढिलोमा दुई महिनाभित्र श्रमिकको न्यूनतम पारिश्रमिक १५ […]

म्यानमारले अप्रिल १७ देखि अन्तर्राष्ट्रिय सिमा खोल्ने

म्यानमारले अप्रिल १७ देखि अन्तर्राष्ट्रिय यात्रुका लागि उडानहरू सुचारु गर्ने भएको छ । विदेशी पर्यटकहरूमाथि दुई वर्षअघि लगाइएको प्रतिबन्ध हटाउँदै उडानहरु सुचारु गर्ने भएको हो । म्यानमारले कोरोना भाइरस महामारीको सुरुमा मार्च २०२० मा आफ्नो सिमाना नाका बन्द गरेको थियो । एक विज्ञप्तिमा यो निर्णय पर्यटन व्यवसाय क्षेत्र सुधार गर्न र म्यानमार भ्रमण गर्न आउने […]

कतार र अमेरिकाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

दोहा –  कतार र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको ५० वर्ष पूरा भएको छ । सन् १९७१ मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि कतारले संयुक्त राज्य अमेरिकासँग बलियो द्विपक्षीय सम्बन्ध कायम राख्दै आएको छ । दुवै देशले निरन्तर संवाद, साझेदारी र दीर्घकालीन सहयोग तथा आपसी लगानी गर्दै आइरहेका छन्। दोहास्थित अमेरिकी राजदूत नाताली बेकरले क्षेत्रीय र […]

कुवेतले आजदेखि तीन महिनाको प्रवेश भिसा पुनः लागू गर्ने

कायरो – कुवेतले आज आइतबारदेखि तीन महिनाको प्रवेश भिसा पुन: लागू गर्ने भएको छ । गृह मन्त्रालयले कोभिड प्रतिबन्धहरू हटाउँदै तीन महिनाको भिसा लागू गर्ने जनाएको हो । कुवतेमा विदेशबाट आउने यात्रुहरूले उडानको ७२ घण्टा अघि गरिएको पीसीआर परीक्षणको रिर्पोट बुझाउनुपर्ने हुन्छ । पूर्ण खोप लगाएका यात्रुहरूलाई पूर्व आगमन र आगमनमा पीसीआर परीक्षणका साथै होम […]

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने तयारी, केहि महिनाभित्रै कार्यान्वयनमा आउँने

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले पारिश्रमिक बढाउने तयारी अन्तिम चरणमा पुगेको बताए । मन्त्री सरावनले एक–दुई महिनाभित्र लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने घोषणा गरेका हुन । https://bishwosandesh.com/archives/44341 ‘मलेसियामा न्यूनतम पारिश्रमिक वृद्धिको बारेमा धेरै चर्चा भइरहे […]

आयरल्याण्डमा गैर आवासीय नेपालीले मनाए ‘सेन्ट प्याट्रिक दिवस’

डब्लिन – आयरल्याण्डमा गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका छन् । नेपाली भेषभुषामा सजीएर आयरल्याण्डमा बसोबास गर्नुहुने गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका हुन । एनआरएनए आयरल्याण्डको आयोजनामा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड, ब्यानर, झण्डा लगायत भेषभूषाका साथ सेन्ट प्याट्रिक दिवस मनाइएको हो । एनआरएनए आयरल्याण्डका अध्यक्ष बिनोद कार्कीको […]

मलेसियाले गर्‍यो साउदी अरबमा भएको ड्रोन आक्रमणको विरोध, यमन द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह

क्वालालम्पुर – मलेसियाले साउदी अरेबियाको एयरपोर्ट र तेल प्रशोधन केन्द्रहरूमा भएको हालैका आक्रमणको विरोध जनाएको छ । मलेसियाले नागरिक क्षेत्र र सुविधाहरूलाई लक्षित गर्दै हुथीहरूले साउदीमा निरन्तर ड्रोन आक्रमण गरेको भन्दै निन्दा गरेको हो। परराष्ट्र मन्त्रालयले बिहीबार राति यहाँ एक विज्ञप्ति जारी गर्दै आक्रमणबाट घाइते भएका र सम्पत्तिमा क्षति पु¥याएकाहरुप्रति समवेदना प्रकट गरेको जनाएको छ […]