मस्को । यूक्रेनमाथि रूसको हमलाको असर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि पनि पर्न थालेको छ। रूसका मानिसहरूले अब सामाजिक सञ्जाल इन्स्टाग्राम पनि प्रयोग गर्न सक्ने छैनन्। रूसको सरकारले फेसबुकपछि अब इन्स्टाग्राममाथि पनि प्रतिबन्ध लगाएको छ। रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो। गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको […]
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि आज सोमबार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल–युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि भिजिट भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो । भ्रमण टोलीमा मन्त्रालयका […]
काठमाडौँ -साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको हो । मन्त्रालयका अनुसार राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको बताउनुभयो । त्यसका लागि नेपाल सरकारका तर्फबाट मन्त्रालयले सम्पूर्ण तयारी गरेको छ […]
काठमाडौँ – नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि […]
मस्कट- ओमानले विदेशी भिसा शुल्कमा भारि कटौती गरेको छ । ओमानले आइतबार विदेशीहरूले तिर्ने भिसा शुल्कमा ८५ प्रतिशतभन्दा बढीले भारी कटौती गर्ने घोषणा गरेको हो । श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटाइएको भिसा शुल्क आगामी जुन १, २०२२ देखि लागु हुने जनाइएको छ । ओमानले विदेशी कामदार, विदेशी व्यावसायिक जनशक्ति भर्नाको लागि इजाजतपत्र जारी […]
काठमाण्डौ – मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा श्रम स्वीकृति पुन: दिन शुरु गर्ने मन्त्रीस्तरीय निर्णय गराउनु भएको हो । https://bishwosandesh.com/archives/44341 मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि बन्द थियो । मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन […]
काठमाडौं – परराष्ट्र मन्त्री डा. नारायण खडका र संयुक्त अरब इमिरेट्सका अर्थमन्त्री एचई अब्दुल्ला बिन तौक अल मारीबीच भेटवार्ता भएको छ । अन्टाल्या कूटनीतिक मञ्चमा सहभागी हुन टर्कीको भ्रमणमा रहनु भएको खडकाले सो अवसरमा युएईका अर्थमन्त्री अल मारीसँग भेट गर्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटघाटको क्रममा मन्त्री अल मारीले व्यापार, लगानी र सहयोगका […]