काठमाडौं – गैर आवासीय नेपाली संघमा संस्थापन पक्षले प्रतिनिधि विवाद समाधान नगरि एक्लौटी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै डा. शेष घले पक्षधरले पनि छुट्टै निर्वाचन गर्ने तयारी गरेको छ । घले पक्षधरले दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना गरि तयारी गरेको हो । सस्थापन पक्षले […]
रियाद – साउदी अरबले शुक्रबार राजधानी रियादमा रहेको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको निन्दा गरेको छ । ऊर्जा मन्त्रालयले आक्रमणमा बिहीबार लगभग ४ं :४० मा सानो आगोको झिल्को निस्केको र कुनै मानवीय नोक्सानी नभएको भन्दै आक्रमणको निन्दा गरेको हो । मन्त्रालयले पेट्रोलियम र यसका डेरिभेटिभ्सको आपूर्तिमा कुनै असर नपरेको पनि जनाएको छ । मन्त्रालयले […]
काठमाडौं – सरकारले भिजिट भिषामा विदेश जानेहरुका लागि वार्षिक आय पाँच लाख हुनुपर्ने नियम लागू गरेको छ । गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गर्दै वार्षिक आय पाँच लाख अनीवार्य गरेको हो । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलको नेतृत्वमा गठित कार्यदलले गरेको सिफारिस अनुसार अध्यागमन विभागले सचिवस्तरीय निर्णयबाट कार्यविधि […]
काठमाडौं – विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना सम्बन्धी नयाँ आदेश जारी गरिएको छ । आदेशअनुसार नेपाल प्रवेश गर्दा कोरोनाको पूर्ण खोप अनीवार्य लगाएको हुनुपर्ने भएको छ । अध्यागमन विभागले आज विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद् बैठकको निर्णणअनुसार शर्तहरु अनीवार्य पालना गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो । विभागले जारी गरेको सूचना अनुसार हवाई मार्ग वा स्थल माग […]
दोहा – उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्री एच ई शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले संघीय गणतन्त्र जर्मनीको विदेश मामिला मन्त्री एच ई अन्नलेना बेरबकसँग भेट गरेका छन् । आफ्नो जर्मनी भ्रमणको क्रममा थानीले बेरबकसँग भेटवार्ता गरेका हुन् । \ भेटका क्रममा उनीहरुले द्विपक्षीय सहयोग र सम्बन्ध र विभिन्न क्षेत्रमा सुदृढीकरण गर्ने उपायहरुको समीक्षा गरेका […]
सर्वेक्षणका अनुसार टेक्नोलोजी, मानव संसाधन र वित्त युएईका नागरिकहरू बीच सबैभन्दा खोजिने पेशाहरू हुन् । अबुधाबी – युएईमा जागिर बदल्नुको मुख्य कारण तलब भएको एक सर्वेक्षणले देखाएको छ । माइकल पेजको इमिरेटाइजेसन तलब र हायरिङ इनसाइट गाइडअनुसार ५९ प्रतिशत नागरिकले तलबका कारण जगिर परिवर्तन गरेका हुन । माइकल पेजले गत वर्ष १ हजार ४०० भन्दा […]
ताइवान – ताइवानका रक्षामन्त्री चिउ कुओचेङले बेइजिङले रुसले जस्तै आक्रमण गर्ने प्रयास गरे चीन र ताइवान दुवैले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। युक्रेनमा रूसी आक्रमणको बारेमा छलफल गर्न ताइवानको संसदको अधिवेशन अघि पत्रकारहरूसँग कुरा गर्दै चिउले भने, ‘हामी शान्तपूर्वक घटनाक्रम हेरिरहेका छौं र हामी सोही अनुसार तयारी गरिरहेका छौं।’ युक्रेनमा रुसको आक्रमणले ताइवानमा फेरि […]