साउदी अरबले थाइल्याण्डका नागरिकलाई यात्रा प्रतिबन्ध हटायो

रियाद – साउदी अरेबियाले थाइल्याण्डका नागरिकहरूलाई यात्रा प्रतिबन्ध हटाएको छ । साउदी प्रेस एजेन्सीका अनुसार यात्रा प्रतिबन्ध् हटाउँदै थाईहरूलाई राज्य प्रवेश गर्न अनुमति दिने घोषणा गरिएको हो । साउदी अरेबिया र थाइल्याण्डले जनवरीमा पूर्ण कूटनीतिक सम्बन्ध र राजदूतहरूको योजनाबद्ध आदानप्रदान पुनर्स्थापित गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा दुई दिने औपचारिक भ्रमणका लागि रियाद पुगेपछि […]

वैदेशिक रोजगारीमा जाने श्रमीकलाई विमानस्थल प्रवेशमा घण्टौ लाइन बस्नु पर्ने बाध्यता हट्यो

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुख दिइएको गुनासो आएपछि श्रम डेस्क हटाइएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गर्नुभएको हो । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका […]

खानपानमा ध्यान दिए मिर्गौला स्वस्थ

काठमाडौँ – बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे […]

भारत-ओमान उडान छिट्टै सुचारु गर्ने तयारी

मस्कट – भारत सरकारले यही मार्च २७ तारिखदेखि निर्धारित व्यावसायिक अन्तर्राष्ट्रिय उडान पुन: सुचारु गर्ने भएको छ । उडान सुचारु भएसँगै भारतबाट सस्तोमा एयरलाइन्सहरू ओमान सञ्चालन हुनेछन् । कोभिड महामारीको कारण भारतले मार्च २३, २०२० देखि लागू हुने गरी भारत जाने र आउने निर्धारित अन्तर्राष्ट्रिय व्यावसायिक उडान संचालनमा स्थगित गरेको थियो। स्पाइस जेटको ओमान अपरेसनका […]

अब मलेसिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु पर्दैन: स्वास्थ्यमन्त्री जमालुद्दीन

क्वालालम्पुर – मलेसिया प्रवेश गर्दा पूर्ण खोप लगाएकाले क्वारेन्टाईनमा बस्नु नपर्ने भएको छ । स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले पूर्ण रूपमा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रीहरूका लागि क्वारेन्टाईनमा बस्नु नपर्ने बताए । तर खोप नलगाएकाले भने मलेसिया आइपुगेपछि पाँच दिनको क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । मन्त्री जमालुद्दीनले भने, ‘यी यात्रुहरूका लागि नयाँ प्रोटोकलहरू हुन् जुन अप्रिल १ […]

इजिप्टका राष्ट्रपति एलसिसी साउदी अरेबियाको औपचारिक भ्रमणमा आइपुगे

कायरो – इजिप्टका राष्ट्रपति अब्देल फताह एल सिसी मंगलबार रियाद आइपुगेका छन् । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान किंग खालिदले एल सिसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। त्यसपछि राजा सलमानले राष्ट्रपतिलाई उनको सम्मानमा अल यामामाह दरबारमा दिवाभोजको आयोजना गरेका थिए । राजकुमार मोहम्मद र एलसिसीले भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रम, गरिएका प्रयासहरू र […]

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी दर्ता

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी र रविना थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरनएनएको वर्तमान उपाध्यक्ष समेत रहनु भएको केसीले सोमबार अनलाईनमार्फत र महिला उपाध्यक्ष रहनु भएको थापाले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गर्नु भएको हो । अन्तर्राष्ट्रिय नारी दिवसकै दिन एनआरएनए सचिवालयमै पुगेर उम्मेदवारी दर्ता गर्नु भएको […]