कतारमा कोरोनाको नियम उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइयो

दोहा – कतारमा कोभिड- १९ अर्थात कोरोनाको नियम अवज्ञा गर्ने तीन सय जनालाई मुद्दा चलाइएको छ । अधिकारीहरूले सोमबार कोविड सावधानी उपाय उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइएको बताएका हुन । मास्क नलगाउने २९१ जना र  एहतेराज एप इन्स्टल नगरेका ९ जनालाई  मुद्दा चलाइएको हो । कतारमा कोरोना सावधानी सम्बन्धी उपायहरू मन्त्रिपरिषद्को निर्णय अनुरूप […]

एनआरएनएको एकलौटी निर्वाचन मान्य छैन, अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नु पर्ने बेला आयो : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले डेलिगेट्सको समस्या समाधान नगरि एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाउनु भएको छ । सामाजीक संजालमा लेख्दै अध्यक्षका उम्मेदवार समेत रहनु भएका आचार्यले एकपक्षीय निर्वाचन मान्य नहुने बताउनु भएको हो । ‘गएको झन्डै ८ महिना देखि संसार भरिबाट साथीहरुले आवाज उठाउंदा पनि डेलिगेट्स समस्याको […]

रुसी तेल बहिष्कार गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान

कीभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । जेलेन्स्कीले रसियाले युक्रेन विरुद्धको योजना नत्यागेको भन्दै थप प्रतिबन्ध लगाउन आह्वान गरेका हुन । ‘जेलेन्स्कीले रूसी निर्यातको बहिष्कार गर्न र विशेष गरी रूसबाट तेल र तेलयुक्त उत्पादनहरूमा रोक लगाउन’ भनेका छन् । उनले रुसलाई नयाँ प्रतिबन्ध प्याकेज आवश्यक पर्ने बताउँदै कडा […]

रुसमा युद्धविरोधी प्रदर्शन चर्कियो, १३ हजार भन्दा बढी पक्राउ

तस्विर: रोयर्टस मस्को– रुसमा युद्धविरोधी प्रदर्शनहरू चर्किएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शनचर्काएका हुन । रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार ६४ वटा शहरमा आइतवार पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या ४,६३१ पुगेको छ। रुसले युक्रेनमाथि अतिक्रमण गरेयता पक्राउ पर्ने मानिसको सङ्ख्या १३,०२८ पुगेको ओभीडीले जनाएको छ। हाल जेलमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर […]

साउदीले कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटायो, अब क्वारेन्टाइनमा बस्नु नपर्ने, पीसीआर रिपोर्ट पनि नचाहिने

रियाद– साउदी अरेबियाले कोरोना सम्बन्धी लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ । साउदीले शनिबारदेखि कोरोना भाइरस महामारीसँग लड्न लगाएका प्रतिबन्धहरु हटाएको हो । आन्तरिक मन्त्रालयको एक आधिकारिक स्रोतका अनुसार साउदीमा सामाजिक दूरी कायम गर्न र बाहिर मास्क लगाउने जस्ता उपायहरू अब अनिवार्य छैन। मन्त्रालयले साउदी प्रेस एजेन्सीलाई उद्धृत गर्दै जनाए अनुसार राज्यका मस्जिदहरूमा सामाजिक दूरी […]

नेपाल एअरलाइन्सले पायो साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान अनुमति

काठमाण्डौ – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको हो । उडान अनुमति अनुसार नेपाल वायु सेवा निगमले साउदी अरवको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

कतारमा कोभिड-१९ खोप लगाउनेको संख्या ६३ लाख ९८ हजार ८८९ पुग्यो

दोहा -कतारको स्वास्थ्य मन्त्रालयले मार्च ६ अर्थात आज (आइतबार) १७० जनामा कोभिड-१९ अर्थात कोरोना संक्रमण देखा परेको जनाएको छ । पछिल्लो २४ घण्टामा २८३ जना निको भएका छन् भने सोही अवधिमा एक जनाले पनि कोरोनाको कारण ज्यान गुमाउनु परेको छैन । कतारमा हालसम्म मृत्यु हुनेको कुल संख्या ६७० छ । पछिल्लो २४ घण्टामा कोभिड १९ […]