काठमाण्डौ – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको हो । उडान अनुमति अनुसार नेपाल वायु सेवा निगमले साउदी अरवको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]
दोहा -कतारको स्वास्थ्य मन्त्रालयले मार्च ६ अर्थात आज (आइतबार) १७० जनामा कोभिड-१९ अर्थात कोरोना संक्रमण देखा परेको जनाएको छ । पछिल्लो २४ घण्टामा २८३ जना निको भएका छन् भने सोही अवधिमा एक जनाले पनि कोरोनाको कारण ज्यान गुमाउनु परेको छैन । कतारमा हालसम्म मृत्यु हुनेको कुल संख्या ६७० छ । पछिल्लो २४ घण्टामा कोभिड १९ […]
लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसी आक्रमण विफल पार्न ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् । रुसले युक्रेनमा गरेको भयानक आक्रमण विफल तुल्याउन ६ बुँदे योजना अगाडि सारेका हुन । न्युयोर्क टाइम्सको लागि लेखेको एक लेखमा जोनसनले रुसी राष्ट्रपति पुटिनमाथि दबाब कायम गर्नुपर्ने जस्ता प्रस्ताव गरेका हुन । यस्ता छन् जोनसनका योजना · […]
काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष […]
बेइजिङ – चीनले रुस युक्रेन द्धन्द्ध समाधान गर्न सहयोग गर्ने बताएको छ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले युक्रेन संकट चर्काउने कुनै पनि चालको विरोध गर्ने बताए । वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताका क्रममा युक्रेनको संकट वार्ताबाट मात्रै समाधान गर्न सकिने बताए । चीनले तनाव कम गर्ने सबै प्रयासलाई समर्थन […]
काठमाडौं – गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन र डा. शेष घलेले राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको भेला आह्रवान गर्नु भएको छ । भेला भर्चुअल रुपमा आइतबार अर्थात मार्च ६ नेपाली समय साँझ ५ बजे बोलाइएको हो । पूर्व अध्यक्ष घले र हिराचनले संस्था गम्भिर मोडमा उभिएको र सो विषयमा छलफल गर्न भन्दै […]
टेक्सस- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) लाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित आठ जनाले आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष पन्तसहित उपाध्यक्ष बिकाश उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचिव सुनिता सापकोटा, बोर्ड अफ डाईरेक्टरहरु आशीष संग्रौला, शान्ती वाग्ले, ज्ञानेन्द्र गुरुङ र किरण बस्नेतले सदस्यता […]