रुसमा फेसबुक, ट्विटर र युट्युबमाथि प्रतिबन्धको घोषणा

काठमाडौं- रुसमा फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्धको घोषणा गरिएको छ । रूसी मिडिया नियामकले सामाजिक सञ्जालहरुले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको हो। यस हप्ताको शुरुमा फेसबुकको माउ कम्पनी मेटाले आरटी र स्पुतनिकजस्ता रूसी मिडिया आउटलेटहरूमा पहुँच प्रतिबन्धित गरेको थियो ।यता सामाजिक सञ्जालहरुले भने […]

रुसद्धारा युक्रेनका दुई सहरमा अस्थायी रूपमा युद्धविराम घोषणा

तस्विर: रोयटर्स काठमाडौँ — युक्रेनसँगको संघर्षको दसौँ दिनमा आइपुग्दा रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार दुई सहरमा युद्धविराम घोषणा गरेको हो । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन […]

सिङ्गापुरले लगायो रुसमाथि प्रतिबन्ध

सिङ्गापुर – सिङ्गापुरले युक्रेनमा मस्कोको युद्धको विरोध गर्दै रुसविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ । शनिबार विदेश मन्त्रालयले विज्ञप्ति जारी गरि रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । सिंगापुरका वित्तीय संस्थाहरूलाई चार वटा रुसी बैंकसँग कारोबार गर्न वा व्यापारिक सम्बन्ध स्थापना गर्न प्रतिबन्ध लगाइनेछ। त्यस्तै क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने र वित्तीय संस्थाहरूलाई रुसको केन्द्रीय ब्याङ्कलाई […]

युक्रेन-रुस युद्ध : १२ लाख मानिस विस्थापित, आधाभन्दा बढी छिमेकी पोल्याण्डमा पलायन

वार्सा – रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा १२ लाख मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीका लागि उच्चायुक्तको पछिल्लो तथ्याङ्कअनुसार रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेनबाट पलायन भइसकेका छन, जसको आधाभन्दा बढी संख्या छिमेकी पोल्याण्डमा पुगेका छन् । पछिल्लो तथ्याङ्क अनुसार लगभग ६ लाख ५० हजार पोल्याण्डमा भागेका छन भने १ लाख […]

रोकिएन सुन तस्करी

काठमाडौँ – पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर […]

युक्रेनमाथिको सबै सैन्य कारबाही तत्काल रोक्न जर्मन चान्सलरको पुटिनलाई आग्रह

बर्लीन – जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन गर्दै युक्रेनमाथिको सबै सैन्य कारबाही तत्काल रोक्न आग्रह गरेका छन् । जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले पुटिनलाई युद्ध भइरहेको क्षेत्रमा मानवीय सहायताको पहुँचको लागि अनुमति दिन स्कोल्जले आग्रह गरेको बताए । पुटिनले चान्सलरलाई रुस र युक्रेनबीचको तेस्रो चरणको वार्ता यसै साताको अन्त्यमा हुने जानकारी […]

प्रेस काउन्सिलद्धारा १६ युट्युब च्यानललाई कारबाही गर्न साइबर ब्युरोमा सिफारिस, १० वेब पोर्टलमाथि प्रतिबन्ध

काठमाण्डौ – प्रेस काउन्सिल नेपालले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । प्रेस काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ । दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि […]