काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी २१-२२ मार्चमा हुन गइरहेको निर्वाचनको कार्यतालिकामा फेरबदल गरिएको छ । निर्वाचन समितिले बिहीबार एक विज्ञप्ति जारी गरि निर्वाचन कार्यतालिकामा संशोधन गरेको हो । प्रमुख निर्वाचन अधिकृत भिमसेन बंजराले जारी गरेको विज्ञप्ति अनुसार अन्तिम मतदाता नामावली प्रकाशन यही ७ तारिखमा पुर्याइएको छ । साथै यसअघि ४ तारिखमा तोकिएको […]
युक्रेन र रुसबीचको दोस्रो चरणको शान्ति वार्ता आज हुने युक्रेनी अधिकारीले बताएका छन् । वार्ता अबको एक घण्टामा बेलारुसमा सुरु हुने अधिकारीले बताएका हुन । युक्रेनी प्रतिनिधिमण्डलहरू हेलिकप्टर मार्फत छलफल गर्न त्यसतर्फ गइसकेको बीबीसीले जनाएको छ । युक्रेनी वार्ताकार डेभिड अराखामियाले आजको छलफल अन्य मुद्दाहरूमा जानु अघि तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने विषयमा केन्द्रित हुने बताए […]
तस्विर : बीबीसी हंगेरी– हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीच शान्ति वार्ताको आयोजना गर्न आफ्नो देश इच्छुक रहेको दोहोर्याएका छन्। प्रधानमन्त्री ओर्बानले हंगेरी-युक्रेनी सीमामा रहेको शरणार्थी केन्द्रको भ्रमण गर्ने क्रममा ओर्बानले युद्ध अन्त्य गर्ने जिम्मेवारी सबैभन्दा बढी रुसी पक्षमा रहेको बताए। ‘वार्ता र शान्ति वार्ता युद्धविरामद्वारा मात्र युद्ध रोक्न सकिन्छ’, ओर्बानले भने। हंगेरी सरकारले […]
काठमाडौं । गैर आवासीय नेपाली संघको ८२ औं बैठकले चार बुँदे निर्णय गरेको छ । प्रवक्ता डिवी क्षेत्रीले बुधबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्नु भएको हो । बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनु भयो । ‘उक्त मितिभित्र […]
दोलखा। पूर्व प्रधानमन्त्री तथा ने.क.पा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कालिन्चोक दर्शन लिमिटेडले निर्माण गरेको कालिन्चोक केवलकार उद्घाटन गरीने भएको छ । कालिन्चोक दर्शन लिमिटेडले सम्पुर्णलाई फागुन २० गते बिहान ८: ३० मा कुरी कालिन्चोक दोलखा उपस्थीत हुन हार्दिक निमन्त्रणा गरेको छ ।
काठमाडौँ । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार […]
तस्विर :बीबीसी कीभ- रुसी आक्रमण सुरु भएदेखि १० लाख मानिसले युक्रेनबाट भागेको शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् । राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन्। पोल्याण्डमा अहिलेसम्म ४ लाख ५३ हजार भन्दा बढी मानिसहरू भागेको राष्ट्र संघले जनाएको […]