सिड्नी – अस्ट्रेलियाले युक्रेनलाई रुसी सेनासँग लड्न सैन्य सहयोग बढाउने भएको छ । अस्ट्रेलियाले युक्रेनलाई रुसँग लड्न हतियार आपूर्तिमा आर्थिक सहयोग गर्ने जनाएको हो । प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णय घोषणा गर्नु अघि आइतबार बिहान सिड्नीको एक चर्चमा युक्रेनी अस्ट्रेलियालीहरूसँग सहभागि हुनु भएको थियो । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाली सरकारले सधै सत्य र न्यायको पक्षमा उभिने […]
काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले स्थायी समिति बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धन दल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एकीकृत समाजवादीले बैठक बोलाएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता […]
काठमाडौं – नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) पारित गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ब्याख्यात्मक विश्लेषणसहित एमसिसी पारित गर्ने निर्णय गरेको हो । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री निवास बालुवाटार जानु भएको छ । माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा […]
काठमाडौं – युक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार एवं सहयोगको लागि एक उच्चस्तरीय समिति गठन गरिएको छ । जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारको लागि उच्चस्तरीय समिति गठन गरिएको हो । समिति संयोजकमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस), सदस्य सचिवमा डा. चिरन्जिवी […]
युक्रेन (किएभ) – युक्रेनमा रहेका १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरेका छन् । रुसी आक्रमण जारी रहँदा युक्रेनमा रहेकामध्ये १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरिसकेको नेपाली दुतावासले जनाएको छ । जर्मनीस्थित नेपाली राजदुत रामकाजी खडकाका अनुसार हालसम्म २ सय १९ जना नेपाली युक्रेनको विभिन्न भागबाट सम्पर्कमा आएको र त्यसमध्ये […]
वारसा – रुसी आक्रमण सुरु भएदेखि हालसम्म १ लाख १५ हजार भन्दा बढी मानिस युक्रेनबाट पोल्याण्डमा सीमा पार गरिसकेको जनाइएको छ । पोल्याण्डका आन्तरिक मन्त्री पावेल सेफर्नाकरले पत्रकार सम्मेलनमा विगत चार घण्टामा मात्रै १५ हजार मानिस देशमा प्रवेश गरेको बताउनु भयो । बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युद्धबाट भागिरहेका छन् । पोल्याण्ड सरकारले युक्रेनको […]
काठमाडौं – सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नु भएको छ । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भईरहेको बताउनुभयो । शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा ९एकीकृत समाजवादी० का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको […]