नेपालमा एक महिनामा १७ हजार पर्यटक भीत्रीए

काठमाडौँ – गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको छ । अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला […]

युक्रेनमा तेस्रो दिन पनि रुसको आक्रमण जारी, भ्लादिमिर पुटिनविरुद्ध अमेरिकी प्रतिबन्ध

एजेन्सी – रुसले युक्रेनमा आज तेस्रो दिन आक्रमण जारी राखेको छ । युक्रेनको राजधानी किएभमा विस्फोटका घटना भइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको हो । युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा […]

रुसले फेसबुकमाथि प्रतिबन्ध लगायो

मस्यो – रुसले सामाजीक संजाल फेसबुक माथि प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले फेसबुकमा सीमित पहुँच गरेको बीबीसीले जनाएको छ । फेसबुकमा प्रतिबन्ध लगाएपछि रूसको सञ्चार नियामक रोस्कोमनाडजोरले रुसी नागरिकहरूको अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको आरोप लगाए । नियामकले फेसबुकलाई राज्य समाचार एजेन्सी आरआईए, राज्य टिभी च्यानल ज्वेज्दा र क्रेमलिन समर्थक समाचार […]

युक्रेनमा रहेका १९३ नेपाली दुतावासको सम्पर्कमा, नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह

काठमाडौं – युक्रेनमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दुतावासको सम्पर्कमा आएका छन् । दुतावासका अनुसार युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएका हुन । दुतावासले एक विज्ञप्ति जारी गर्दै हिजो र आज गरि युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने नागरिकलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा […]

रुसले बदलामा बेलायती एयरलाइन्सलाई पनि लगायो हवाई क्षेत्रमा प्रतिबन्ध

मस्को – रुसले बेलायती एयरलाइन्सलाई हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । रुसी नागरिक उड्डयन नियामकले रुसको एयरपोर्टमा अवतरण गर्न र आफ्नो हवाई क्षेत्र पार गर्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। रुसले यो कदम ‘बेलायतको उड्डयन अधिकारीहरूले गरेको अमित्रतापूर्ण निर्णय’को प्रतिक्रिया भएको जनाइएको छ । युक्रेनमा मस्कोको आक्रमण पछि बिहीबार बेलायतले रसियाको राष्ट्रिय एयरलाइन्स एरोफ्लोटलाई बेलायतमा […]

गठबन्धन रहेसम्म देउवासँग सहकार्य हुँदैन : विष्णु रिजाल

काठमाडौं – नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले गठबन्धन रहेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य नहुने बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रिजालले पाँच दलीय गठबन्धन रहेसम्म गठबन्धनको नेताको रूपमा प्रधानमन्त्री देउवासँग सहकार्य नहुने स्पष्ट पार्नुभएको हो । साथै उहाँले गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावको विरुद्धमा दृढतापूर्वक उभिने पनि प्रस्ट पार्नुभएको […]

एमसिसी पास गर्ने नाममा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवालाई नेपालको आग्रह

काठमाडौं – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नु भएको छ । अध्यक्ष नेपालले शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ […]