काठमाडौं । नेकपा (एमाल)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिनुभएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि […]
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताउनुभएको छ । कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको बताउनुभयो । एमसीसी संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने पार्टी निर्णयमा अडिग रहेको बताउदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन […]
कठमाडौं। वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो। अबदेखि सरकारी अन्तर्गतका […]
रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्नु भएको छ । राष्ट्रपति जेलेन्स्कीले देशबासीलाई सम्बोधन गर्दै अहिलेसम्म युद्धमा सर्वसाधारणसहित १३७ युक्रेनी मारिएको र अन्य ३१६ जना घाइते भएको बताउनु भएको छ । जेलेन्स्कीले आफू सरकारी क्वार्टरमा रहेको जानकारी गराउँदै कीभ छाड्ने कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नु भएको छ । […]
काठमाडौं – प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको हो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची राखिएकोमा १५ […]
काठमाण्डौ – युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित भएर बस्न आग्रह गरिएको छ । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द रहेकाले अहिले बसिरहेको ठाउँमा सुरक्षीत बस्न आग्रह गरिएको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने नभएको भन्दै जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर […]
काठमाडौं – युक्रेनमा रहेका नेपालीहरु सुरक्षीत रहेको पाइएको छ । गैर आवासीय नेपाली संघले युक्रेनमा रहेका नेपाली सुरक्षीत रहेको जनाएको छ । एनआरएनए प्रवक्ता डिवी क्षेत्रीका अनुसार युक्रेनमा ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उनीहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आएका छन् । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उनीहरु सबै […]