फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको बताउनुभएको छ । सत्ता गठबन्धन भत्कने आशंका बढिरहेका बेला प्रचण्डले ‘क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको’ बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु यसरी नै सत्ता उल्ट्यान प्रयास गर्ने गरेको उल्लेख गर्नुभएको छ । उहाँले […]

दुई दिनसम्म दोहोरो अङ्कले बढेको नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

काठमाडौँ । दुई दिनसम्म दोहोरो अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट भएको छ । आज (बिहीबार) नेप्से सूचक १५५० अङ्कले घट्दै २७२०.४३ कायम भएको छ । गत बिहीबार मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि आइतबार पनि घटेको नेप्से सोमबार र मंगलबार दोहोरो अङ्कले बढेको थियो । आज ६२ लाख ४७ हजार ७७४ […]

आजबाट नेष्डो समृद्धि लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौँ । नेष्डो समृद्धि लघुवित्तले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र […]

कलाकार जयनन्द लामाको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उहाँले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । आधारिक ट्वीटर ह्याडलमार्फत कलाकार लामाको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लेख्नुभएकोछ, ‘प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक […]

रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नुभएको थियो । अहिले लामाको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामालले चलचित्र र टेलिशृङ्खला लगायतमा धेरै लोकगीत गाउनुभएको छ । पछिल्लो समय हास्य टेलीशृङ्खला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको […]

एमसिसी अनुमोदनमा सहयोग गर्न ओलीलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।  भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न आग्रह गर्नुभयो । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार जवाफमा ओलीले पार्टीले विगत छ महिनादेखि जायज […]

स्थानीय तहको कार्यकालसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं -सर्वोच्च अदालतले स्थानीत तहको मिति सम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ  ।  न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावविरुद्ध परेको रिटमा आज मङ्गलवार सुनवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आगामी वैशख ३० गते स्थानीय तहको निर्वाचन गर्दा विगतमा तेस्रो चरणको निर्वाचनबाट निर्वाचित पदाधिकारीका […]