काठमाडौं –नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले संसदमा टेबल भएको अमेरिकी सहयोग एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले संसदमा पेस भएको एमसीसीको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदान गर्न निर्णय भएको जानकारी दिनु भयो । साथै बैठकले अन्य पार्टीहरूलाई […]
काठमाडौं–पुस मसान्तसम्ममा कुल सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुगेको छ । यस रकममध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८\०७९ को छ महिनामा नेपाल सरकारको कुल कर्जा शून्य दशमलव […]
काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका […]
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो छ महिनामै १२ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्ष प्राधिकरणको कुल नाफाको तुलनामा दोब्बर हो । प्राधिकरणले सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा १२ अर्ब १२ करोड रुपियाँ नाफा आर्जन भएको छ । अघिल्लो […]
भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै अब सञ्चालनका लागि आवश्यक पर्ने अत्यावश्यकीय कार्यालय स्थापनाको काम अघि बढाइएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा निकाय लगायतका अत्यावश्कीय कार्यालय स्थापनाको काम अगाडि बढाइएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिनुभयो । विमानस्थलमा केही निकायले आफ्ना कर्मचारी खटाइसकेको र केही कर्मचारी तथा सुरक्षाकर्मीहरु […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस अवार्ड’ बाट सम्मानीत हुनु भएको छ । उपाध्यक्ष श्रेष्ठ इन्टरनेशनल पिस युनीर्भसिटी नयाँ दिल्लीबाट ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस मानार्थ’ को रुपमा सम्मानीत हुनु भएको हो । उपाध्यक्ष श्रेष्ठ ओम मेगाश्री फर्मास्युटिकल्स प्रा.लि.को अध्यक्ष समेत हुनुहुन्छ ।
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताउनु भएको छ । आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको बताउनु भएको हो । उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल […]