संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवाको प्रतिक्रिया: अब पास हुन्छ

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पास हुने बताउनु भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट एमसीसी पेश भएपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अब पास हुने बताउनु भएको हो । सतारुढ गठबन्धनको सहमतिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको संसद बैठकमा विरोधकाबीच एमसीसी टेबल गर्नु भएको थियो ।संसदको अर्को बैठक १२ गते बस्ने […]

संसदमा एमसीसी टेबल, अर्को बैठक फागुन १२ गते

काठमाडौं –  प्रतिनिधिसभामा मिलेनियम च्लालेन्ज कर्पोरेशन एमसीसी टेबल भएको छ । सरकारका प्रवक्ता, सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसीको विपक्षमा रहेका सांसदहरुको नाराबाजीकै बीच सम्झौता अनुमोदनका लागि टेबल गर्नु भएको हो । एमसिसी टेवल गर्दै मन्त्री कार्कीले सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धता जनाउनु भयो […]

संसद चल्न नसकिरहेका बेला सभामुखलाई एमसीसी टेबल गर्न लगाउन नहुने प्रचण्डको भनाई

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद चल्न नसकिरहेका बेला सभामुखलाई एमसीसी टेबल गर्न लगाउन नहुने बताउनुभएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले विद्येयक संसदमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक भए पनि अहिलेको अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताएको प्रचण्डको सचिवालयले जनाएको छ। तर प्रधानमन्त्री शेरबहादुर देउवाले टेबल गर्ने […]

गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे: अध्यक्ष केसी

काठमाडौँ – पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले पार्टीलाई बैठकमा बोलाउन छाडिएको गुनासो गरेको छ।केसी एमसीसीको विपक्षमा हुनुन्छ । एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ।उहाँको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ । ‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर […]

एमसीसी संसद्‌मा पेश गर्न सत्तारुढ गठबन्धन सहमत, आजै टेबुल हुने

काठमाडौँ – सत्तारुढ गठबनधनले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बिहान बसेको पाँचदलीय […]

आज साताको पहिलो दिन सुनको भाउ बढ्यो

काठमाडौँ – सुनको भाउ साताको पहिलो दिन आज ९आइतबार० प्रतितोला १०० रुपैयाँका दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ […]

२५ शैयाको सूर्यविनायक नगर अस्पताल संचालनमा, पूर्व प्रधानमन्त्री ओलीद्धारा औपचारिक उद्घाटन

भक्तपुर – सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आएको छ । नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न जगातीमा निर्माण गरेको २५ शैयाको अक्सिजन प्लान्टसहितको अस्पताल संचालनमा ल्याएको हो । अस्पतालको शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेवा शुभारम्भ गर्नु भयो । अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा […]