काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताउनुभएको छ । आज बिहान काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचन समितिले बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । समितिले बिहीबार प्रारम्भिक प्रतिनिधिको नामावली प्रकाशित गरेको छ । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम नामावली प्रकाशित गरेको हो । संघको विधानअनुरुप गत अगष्ट महिनाको १५ तारिखभित्र राष्ट्रिय समिति मार्फत केन्द्रमा दर्ता […]
काठमाडौँ – मन्त्रिपरिषद् बैठक बस्दै छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई लिएर सत्ता गठबन्धन दलहरु विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाउनुभएको हो। आज (बिहीबार )दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।
काठमाडौँ – सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको […]
काठमाण्डौ -– निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले चुनावका लागि दल दर्ता गर्न आजदेखि बिहीवारदेखि फागुन १५ गतेसम्मको समय तोकेको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता […]
काठमाडौँ– आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो । यसका साथै यही प्रकृतिका अन्य रिट […]
काठमाडौँ ।पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ […]