मेलबर्न – अष्ट्रेलियामा तिन दिने रास्ट्रीयब्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेलबर्नमा क्रियाशील नेपालीहरुको संस्था रोयल वेस्टर्न्स क्लबको आयोजनामा रास्ट्रीयब्यापी रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो । रक्तदान कार्यक्रम जनवरी २६ तारीखदेखि शुरु भएको थियो। जसमा ४७ जनाको सहभागिता रह्यो। रक्तदानको लागि सहभागी मध्ये ३७ जनाले रक्तदान, १० जनाले प्लाज्मा दान गर्नुभयो। ६५ जनाले […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले महाअभियोग प्रस्ताव चुनाव सार्ने र हुन नदिने षड्यन्त्र अनुरुप आएको बताउनु भयो । सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमालेलाई […]
काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक भोलि बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन आज ९सोमबार० सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन आज तोलाको ९५ हजारमा कारोबार […]
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for February 14, 2022 Select Date:GoFixed By Nepal Rastra Bank Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buy Sell USD (U.S. Dollar) […]
काठमाडौँ – नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आएको छ। बेलायतबाट कोभ्याक्स सुबिधा अन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाल आएको हो । बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। […]
काठमाण्डौ – आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावमा १ करोड ८० लाख मतदाता हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले आज आइतवार पत्रकार सम्मेलन गरी २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरिएको जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले […]