प्रतिनिधिसभा बैठक फागुन ४ गते बस्नेगरी स्थगित

काठमाडौं – भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ । प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो । संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा सोमबार बस्ने भनिएको बैठक विशेष कारणले बस्न नसक्ने उल्लेख छ । प्रतिनिधि सभा नियमावली २०७५ को […]

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buy Sell USD (U.S. Dollar) 1 120.32 120.92 EUR (European Euro) 1 136.97 137.66 GBP (UK Pound Sterling) 1 […]

दीपक कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौं –  महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्न पाउनेछन् । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठत न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम हुनेछन् […]

महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा

काठमाडौँ । संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा पर्नुभएको छ । राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान महाअभियोग दर्ता गरेका हुन्। महाअभियोग दर्ता गरेसँगै उहाँ नेपालको संविधानको धारा १०१ अनुसार  निलम्बनमा पर्नुभएको हो । महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, […]

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोगको प्रस्ताव दर्ता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले उहाँविरुद्ध संसद् बिहान ११ बजेर १० मिनेटमा महाभियोग प्रस्ताव दर्ता गर्नुभएको छ । महाभियोग प्रस्ताव दर्ता गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदको टोली छन् । संसद सचिवालयका अनुसार आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू […]

आज एकै दिन सुनको भाउ १५०० ले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आज सुनचाँदीको कारोबार मूल्य तोक्दै सुनको १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको […]

एमसिसीका बारेमा फैलाइएको भ्रम चिर्न आवश्यक छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनु भएको छ। शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो । एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उहाँले […]