काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा विवाद गर्नु निरर्थक रहेको बताउनु भएको छ । जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताउनु भएको हो । अध्यक्ष ठाकुरले अहिले सस्तो लोकप्रियता हासिल गर्न विवाद भइरहेको बताउँदै एमसीसीको विषयमा आफनो पार्टीमा कुनै विवाद नरहेको […]
काठमाडौं – पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ४ हजार २६० पीसीआर र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६३२ जना पुगेको छ। कुल संक्रमितमध्ये २६ हजार १०२ जना […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buy Sell USD (U.S. Dollar) 1 120.32 120.92 EUR (European Euro) 1 136.97 137.66 GBP (UK Pound Sterling) 1 […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि दुई नेता बालुवाटारमा पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेटवार्ता चलिरहेको छ । पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल भएको बताइएको छ। […]
काठमाडौँ । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । यसअघि यही माघ ४ गते बसेका पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना […]
काठमाडौं – चालू आ व २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ । अर्थमन्त्रालयले विहीबार सार्वजनिक गरेको आ व २०७८/७९ अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख रूपियाँ खर्च भएको छ । जसमध्ये सबैभन्दा बढी […]
काठमाडौँ – निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल […]