मदरल्याण्डका विद्यार्थीलाई कोभिड-१९ विरुद्ध दोश्रो चरणको मोडर्ना खोप पनि लगाइयो

भक्तपुर  –  मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४९ जना विद्यार्थीहरुलाई आज कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप पनि लगाइएको छ । खोप विद्यालयमा नै खोप केन्द्र राखी लगाइएको हो । नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०४ जना छात्रा र १४५ जना छात्रहरुलाई स्वास्थ्य […]

नेपाली राजदूतावास मलेसियाले शुरु गर्‍यो विद्युतीय राहदानी

काठमाडौं – नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात भएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुवात गरिएको हो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा […]

नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । […]

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । आज बिहान अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको हो । दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति […]

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान निर्माणको अगुवाइसमेत गरेका पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो । नेपाली राजनीतिमा निष्ठावान् र सादगी नेताको रूपमा चिनिएका कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले […]

स्थानीय तह निर्वाचनः केहि दिनमै कार्यतालिका सार्वजनिक हुने

काठमाडौँ – आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको निर्वाचन आयोगले तयारी तीब्र बनाएको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढाएको हो । सरकारले आउँदो बैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि आयोगले काम […]

आज बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं – आज (बुधबार) का लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवलय जनाएको हो । आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ […]